Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जापानको नागोयामा नेपाली बिच झडपमा दजनौं घाईते


जापानको नागोयामा नेपाली बिच झडपमा दजनौं घाईते

-कविकिरण न्यौपाने/जापान

बेला बखतमा जानापनमा नेपालीहरुको कृयाकलापले नेपाल र नेपाली प्रतिको गरिमा घट्दैं गएकोमा धेरैको चिन्ता बढेको छ। जापानमा ज्ञान अनि धन आर्जन गर्न आएका हामी एक आपसमा झगडा गर्दै हिड्छौँ भने जापान आउनुको अर्थ नै के रहन्छ र। अझ आफ्नो सन्तानका सुन्दर भविश्यको लागी ठूलो रकम ऋण, धन गरेरे पठाएका अभिभावकहरुले आफ्ना छोराछोरा बिदेशमा यस्तो गतिविधीमा लाग्दा कस्तो महशुस गर्लान ? सबैको लागी सोचनिय बिषय बनेको छ। गत सनिवार नागोमामा रहेको देउराली रेष्टुरेन्ट एण्ड वारको बार्षिक उत्सवको विषेश कार्यक्रम आयोजना गरिएको थियो। उक्त अवशरमा कलाकार सहित धेरैलाई आमन्त्ररण गरिएको थियो ।

कार्यक्रम चलिरहदा गिफुबाट आएका नेपाली ग्रुप र नागोयाका युवाहरु बिच झडप भएको प्रत्यक्षदर्शीले बताए । पछि फेरी नागोयाकै युवाहरु बिच रक्स्याम्मै हुने गरि मारामार भएको बताइएको छ। जस्का कारण दर्जनौं घाईते भएका छन्। एकको अवस्था गम्भिर रहेको छ। झगडा छुट्टाउने क्रममा उनि माथीनै प्रहार भएको बताइएको छ। रेष्टुरेन्ट संचालकले भने झगडा रेष्टुरेन्ट बाहिर भएको बताएका छन्। नेपालमा आफन्तहरुलाई अझ चिन्ता हुने हुदाँ घाईतेको नाम सार्वजनिक नगर्न जापानमा घाइतेका आफन्तहरुले आग्रह गरेका छन्।

उक्त गम्भिर विरामीलाई भेट्न अस्पताल गएका एनआरएनए आईसिसि सदस्य दिपक कार्कीका अनुसार बुधवार यौट्टा अप्रेशन भएको बताए। चिकित्सकका अनुसार फेरी अर्को अप्रेशन गर्न पर्ने बताईएको छ। यस्तो प्रकृतिको घटनाले नेपालीको शिर निहुरिन परेको उनको तर्क छ। नेपालीको यस्तो गतिविधीले जापानमा नेपालीका लागी भनेर खोलिएका संघ -संस्थाको लागी थप चुनौती थपिएको सञ्चारकर्मी समेत रहेका स्याङ्जा समाज नागोयाका अध्यक्ष निशान रानाले बताए। यो घटना लाई सबैले गम्भिर रुपले लिन पर्ने उनि बताउँछन । घटनाको अनुसन्धान भई रहेको बताईएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कांग्रेस सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

कांग्रेस सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

माघ पहिलो हप्ताभित्र स्थानीय चुनावको घोषणा गर्नुपर्छः निर्वाचन आयोग

आयोगद्वारा राष्ट्रपतिको निर्वाचन मिति तय

इङ्ल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकालाई

इङ्ल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकालाई

हिमपातले सेताम्य राराताल क्षेत्र

हिमपातले सेताम्य राराताल क्षेत्र

व्याडमिन्टन बेसिक प्रशिक्षण तालिम सम्पन्न

व्याडमिन्टन बेसिक प्रशिक्षण तालिम सम्पन्न

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

तौलिहवामा ७० औ बिश्व कुष्ठरोग दिवस मनाइयो

भर्खरै प्रकाशित

कांग्रेस सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

कांग्रेस सभापति देउवा र अमेरिकी उपविदेशमन्त्री नुल्यान्डबीच भेटवार्ता

माघ पहिलो हप्ताभित्र स्थानीय चुनावको घोषणा गर्नुपर्छः निर्वाचन आयोग

आयोगद्वारा राष्ट्रपतिको निर्वाचन मिति तय

इङ्ल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकालाई

इङ्ल्यान्डसँगको एक दिवसीय क्रिकेट शृङ्खला दक्षिण अफ्रिकालाई

हिमपातले सेताम्य राराताल क्षेत्र

हिमपातले सेताम्य राराताल क्षेत्र

पाँचतले मन्दिरको जगलाई असर पार्ने गरी ढुङ्गा फुटाइँदै

पाँचतले मन्दिरको जगलाई असर पार्ने गरी ढुङ्गा फुटाइँदै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि