Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नव नियुक्त पदाधिकारीको पदभार ग्रहण र खेलाडीहरुको सम्मान


नव नियुक्त पदाधिकारीको पदभार ग्रहण र खेलाडीहरुको सम्मान

कपिलवस्तु १२ साउन
कपिलवस्तुको तौलिहवा स्थित कभर्ड हलमा जिल्ला खेलकुद विकास समितिका नव नियुक्त पदाधिकारीको पदभार ग्रहण र खेलाडीहरुको सम्मान गरिएको छ । समितिका नव नियुक्त अध्यक्ष राजेश उपाध्याय सहीतका समितिका पदाधिकारी र सदस्यहरुलाई स्वागत र सम्मानित गरिएको थियो ।
सांसद अभिषेक प्रताप शाह, पुर्व राष्ट्रिय सभाका सदस्य दीर्घ नारायण पाण्डेय, बुद्धभुमी नगरपालिकाका मेयर केशव कुमार श्रेष्ठ, कपिलवस्तु नगरपालिका मेयर सुदीप पौडेल लगायतका टोलीले नव नियुक्त समितिका अध्यक्ष सहीतलाई स्वागत गरेका थिए ।
सो अवसरमा १२ औ राष्ट्रिय राष्ट्रपति रनिङ शील्ड, प्रदेश स्तरीय खेल , स्थ्रेन्त लिफ्टीङमा उत्कृष्ठ भएका खेलाडीलाई समेत सम्मानित गरिएको थियो । सो अवसरमा सांसद शाहले खेल र खेलाडीलाई ३ वटै तहका सरकारले प्राथमिकता दिनु पर्ने बताए । उनले आफुले जिल्ला मै अन्र्राष्ट्रिय स्तरको रंगशाला निर्माणकोलागि पहल गर्ने बताए । उनले खेल र खलाडीको विकासकालागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।
सो अवसरमा राष्ट्रिय सभाका पुर्व सदस्य दीर्घ नारायण पाण्डेयले खलाडीलाई सबैले बिशेष स्थान दिनु पर्ने बताए । सो अवसरमा मेयर केशव कुमार श्रेष्ठले आफनो पालिकाले खेल क्षेत्रलाई सधै प्राथमिकतामा राखेको बताए । उनले नगर भित्र २ वटा कभर्ड हल निर्माण गरिएको भन्दै खेल क्षेत्रको विकासको गति अझ बढाउने बताए । कपिलवस्तु नगरपालिकाका मेयर सुदीप पौडेलले केही दिन अघि संपन्न भएका प्रतियोगीतामा उत्कृष्ठ भएका खेलाडीलाई जनही ३१ सयका दरले नगद पुरस्कार दिने घोषणा गरे । उनले नगरपालिका कै लगानीमा कभर्ड हलको अघि थप एउटा ब्याडमिन्टन कोर्ड निर्माण गर्ने बताए । उनले खेल क्षेत्रको विकासमा नगरपालिकाले सक्दो लगानी गर्ने बताए ।
सो अवसरमा राष्ट्रिय राष्ट्रपति रनिङ शील्डमा लङजम्फमा स्वर्ण पदक जितको सुदीप थारु, रिलेमा स्वर्ण जितेका तुलसी थारु , करातेमा उत्कृठ भएका प्रशासन्त पुन मगर, भलिवल खेलाडी बुनु आले, सुर्य विक दिपेश कुमार तथा स्ट्रन्थ लिफुटीङका प्रथम भएका ज्ञानेन्द्र प्रसाद कसौधनलाई प्रशंसा पत्रले सम्मानित गरिएको थियो ।
यस्तै समितका अध्यक्ष राजेश उपाध्याय, उपाध्यक्ष गोबिन्द चौधरी, कोषाध्यक्ष राकेशमणि त्रिपाठी, तथा सदस्यहरु रिषीकेश श्रेष्ठ, अनन्ता न्यौपाने, बासु घिमिरे, सरोज कुमार सेन, माया बिश्वकर्मा, र प्रदीप जससवाललाई स्वागत गरिएको थियो ।
समितिका अध्यक्ष उपाध्यायको अध्यक्षता र सचिव मीन प्रसाद पोख्रेलको संचालनमा भएको कार्यक्रममा राजेश शाक्य, मीन राज बेल्बासे लगायतले. मन्तब्य दिएका थिए । कार्यक्रममा युवा नेताहरु राजशे ज्ञवाली, गंगा बिष्ट प्रशान्त कार्की लगायतको सहभागीता थियो । कार्यक्रम लगत्तै अध्यक्ष उपाध्यायले पदभारग्रहण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सिचाईको नहर भत्काएर माटो खन्ने क्रममा जेसिवि र टेक्टर प्रहरीको नियन्त्रणमा

सिचाईको नहर भत्काएर माटो खन्ने क्रममा जेसिवि र टेक्टर प्रहरीको नियन्त्रणमा

तलब भत्ता र सामाजिक सुरक्षा भत्तामै धेरै पैसा खर्च हुँदा विकास बजेट कम भयो : अर्थमन्त्री

सामाजिक सुरक्षा भत्ता यथावत्

९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै दुई खर्ब बजेट विनियोजन

शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै दुई खर्ब बजेट विनियोजन

सरकारको खर्च कटौती योजना : नयाँ गाडी नकिन्ने, थन्किएका गाडी लिलाम

स्वास्थ्यतर्फको बजेट १४ अर्बले बढ्यो

दिवा खाजालाई ८ अर्ब ४५ करोड, ‘जङ्क फुड’ दिन नपाइने

दिवा खाजालाई ८ अर्ब ४५ करोड, ‘जङ्क फुड’ दिन नपाइने

भर्खरै प्रकाशित

सिचाईको नहर भत्काएर माटो खन्ने क्रममा जेसिवि र टेक्टर प्रहरीको नियन्त्रणमा

सिचाईको नहर भत्काएर माटो खन्ने क्रममा जेसिवि र टेक्टर प्रहरीको नियन्त्रणमा

तलब भत्ता र सामाजिक सुरक्षा भत्तामै धेरै पैसा खर्च हुँदा विकास बजेट कम भयो : अर्थमन्त्री

सामाजिक सुरक्षा भत्ता यथावत्

९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क

शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै दुई खर्ब बजेट विनियोजन

शिक्षा, विज्ञान तथा प्रविधिमा झण्डै दुई खर्ब बजेट विनियोजन

सरकारको खर्च कटौती योजना : नयाँ गाडी नकिन्ने, थन्किएका गाडी लिलाम

स्वास्थ्यतर्फको बजेट १४ अर्बले बढ्यो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि