Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थाले सामाग्री वितरणका साथै राय सल्लाह सुझाव

Author Avatar साझा न्यूज 30th July 2022 , 6:41 PM
बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थाले सामाग्री वितरणका साथै राय सल्लाह सुझाव

पश्चिम नवलपरासीको बर्दघाट ४ बर्दघाटमा अवस्थित बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सँस्थाले आफ्नो समाजिक उत्तरदायित्व अन्र्तगत सरसफाई सामाग्री वितरणका साथै राय सल्लाह सुझाव समेत लिएको छ । बर्दघाट खानेपानी तथा सरसफाई उपभोक्ता सँस्था बर्दघाट ४ अन्तर्गत रहेको खानेपानी सुरक्षा योजना समितिको आयोजनामा शनिबार दिब्यनगर टोल विकास सँस्था र शान्तिनगर टोल विकस सस्था भित्र बर्दघाट ४ का आफ्ना सेवाग्राही लगाएत टोल विकास सस्थालाई सरसफाई सामाग्री वितरण गरिनुका साथै खानेपानी र सरसफाई सम्बन्धी राय, सल्लाह सुझाव लिएको हो ।

सस्थाद्धारा गठित खानेपानी सुरक्षा योजना समितिका समयोजक एवं सस्थाका उपाध्यक्ष दिपक लम्सालको अध्यक्षता तथा सस्थाका पुर्व अध्यक्ष एवं सल्लाहकार समयोजक कमानसिँह थापाको प्रमुख आतिथ्यतामा एवं सस्थाका अध्यक्ष धातानन्द बस्यालको विशेष आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा प्रमुख अतिथि थापाले बर्दघाट खानेपानी सँस्थाले वडा नम्बर ४ का करिव ४ हजार घरधुरीलाई २४ सै घण्टा शुद्ध पिउने पानी उपलब्ध गराउदै आएकोमा खुसी ब्यक्त गर्दै उहाँले खानेपानी सँचालन र वितरण प्रणालीमा सँस्थाको दायित्व मात्र नभइ स्थानियको पनि उत्तिकै दायित्व रहने र खानेपानी र सरसफाई एक अर्कामा परिपुरक रहेकोले स्थानीयहरुले आफ्नो टोल र क्षेत्रको सरसफाई विशेष ध्यान दिनुपर्ने बताउनुभएको थियो ।

सो अवसरमा विशेष अतिथि बस्यालले सस्थाले आफ्नो कार्य क्षेत्र विस्तार गर्ने लक्ष्यका साथ काम गरिरहेको र आफ्नो कार्य क्षेत्र भित्र एक घर एक धाराको लक्ष्यलाई पुरा गर्न विभिन्न योजनाहरु ल्याएको बताउदै खानेपानी वितरणमा समस्या हुन नदिन बाढिपिडितमा समेत बोरिंग गरि टंकीको निर्माण कार्यलाई अगाडी बढाएको र कार्य अन्तिम चरणमा रहेको बताउनुभयो । सो अवसरमा दिब्यनगर टोल विकास सस्थाका अध्यक्ष भिम बहादुर राना, शान्तिनगर टोल विकास सस्थाका अध्यक्ष होम बहादुर राना, माक साना किसान कृषी सहकारी सस्थाका कार्यबाहक अध्यक्ष मधु रायमाझि, दिब्यनगर युवा क्लबका अध्यक्ष श्याम राना, लगाएतले ब्यक्तिगत र सामुदायिक सरसफाईको बारेमा मन्तब्य राख्नुभएको थियो भने हात धुने तरिका र कोभिड महामारी बाट सतर्क रहन तथा सरसफाई र खानेपानीको उपयोगिताबारे स्वास्थ्य क्षेत्रबाट प्रतिनिधित्व गरेका खानेपानी सुरक्षा योजना समिति सदस्य स्वास्थ्यकर्मी कृष्णहरि पौडेलले सहजिकरण गर्नुभएको थियो भने सस्थाको प्रसासनिक र अन्य गतिविधीबारे सस्थाका ब्यवस्थापक विष्नु कुंवर भुसालले जानकारी गराउनुभएको थियो ।

सो अवसरमा दुबै टोल विकास सस्थालाई बेल्चा, कोदालो, झाडु, ठेलागाडा र होडिंग बोर्ड वितरण गरिएको थियो भने उपस्थित सेवाग्राहीलाई स्वास्थ्य समाग्री अन्र्तगत साबुन र मास्क वितरण समेत वितरण गरिएको थियो । सो अवसरमा द्ुबै टोल विकास सस्थाका उपभोक्ता, विभिन्न संघ संस्थाका प्रतिनिधि,संचारकर्मि ,सस्थाका कार्यसमिति, खानेपानी सुरक्षा योजना समिति संस्थाका कर्मचारी लगाएतको उपस्थिती रहेको थियो । खानेपानी सुरक्षा योजना समिति सदस्य गिता शर्माको स्वागत मन्तब्य रहेको कार्यक्रमको सञ्चालन सँस्थाका कार्यसमिति सचिब होमबहादुर गुरmङले गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

बाणगंगा नदीमा फसेका १२ जनाको सकुशल उद्धार

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

सशस्त्र प्रहरीद्वारा दाइको सकुशल उद्धार, भाइ अझै बेपत्ता

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

प्रमोदराज शर्मा अर्याल स्मृति पत्रकारिता पुरस्कार प्रदान

भर्खरै प्रकाशित

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

सुस्तावासीको ‘ठूलो मन’: भोटेकोशीका बाढीपीडितलाई राहत

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

बाणगंगा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

मुस्ताङ भन्सारमा पन्ध्र दिनमै एक अर्ब ७८ करोड राजस्व

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

तीज आजदेखि, व्रत बस्ने शक्तिका लागि दर खाने तयारी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज