Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

स्थानिय तहको निर्वाचनको समिक्षा तथा अगामी निर्वाचनको तयारी बिषयक अन्र्तक्रिया

Author Avatar साझा न्यूज 3rd August 2022 , 6:20 PM
स्थानिय तहको निर्वाचनको समिक्षा तथा अगामी निर्वाचनको तयारी बिषयक अन्र्तक्रिया

साझा न्यूज । तौलिहवा
कपिलबस्तुमा स्थानिय तहको निर्वाचन २०७९ को समिक्षा तथा आउँदो निर्वाचनको तयारी बिषयक अन्र्तक्रिया कार्यक्रम आज तौलिहवामा सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यलय कपिलवस्तुको सभा हालमा भएको कार्यक्रम निर्वाचनसंग प्रत्यक्ष सरोकार राख्ने सरोकारवाला तथा अधिकारवालाहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा माहुरीहोमका वरिष्ठ उपाध्यक्ष रामदयाल ठाकुर, नियोकका जिल्ला प्रमुख पशुपती मणी त्रिपाठी, इन्सेक प्रतिनिधी पार्बती अचार्य, लुम्बिनी अपाङ्गता बिकास केन्द्रका प्रतिनिधी शिवा नन्द वर्मा लगायतले कपिलवस्तुमा भएका स्थानिय तहको निर्वाचन शान्तिपुर्ण रुपमा भएको प्रसंशा गर्दै निर्वाचन अवधिमा देखिएको समस्याहरुलाई अगामी निर्वाचनमा सुधार गर्नको लागी सम्बन्धित निकायलाई सुझावको रुपमा पेश गर्नु भएको थियो ।
उहाँहरुले निर्वाचन अयोगको स्वतन्त्रताको बिषय, निर्वाचनमा मतदाता शिक्षाको कमी, निर्वाचन अवधीमा आर्थिक दुरुपयोग, मौन अवधीलाई पनि सक्रिय अवधीको रुपमा भएको प्रयोग । बालबालिकाहरुको दुरुपयोग, मतदान केन्द्रहरु अपाङ्ग मैत्री न भएको, अपाङ्ग, जेष्ठ नागरिक, ग्रभावती महिलाहरुलाई पनि अन्य ब्यक्तिहरु सरह लाईनमा बस्ने बध्यता रहेको, पालिकाहरुद्धारा करार सेवामा राखिएका कर्मचारीहरुलाई निर्वाचन तथा मतगणना अवधीमा प्रयोग गर्दा मतदान केन्द्रहरु बिवादमा परेको, मतदान केन्द्र अपायक परेको, मतदानमा बिद्युतिय प्रबिधिको प्रयोग गर्दा सहजहुने लगायतका सुझावहरु दिनुभएको थियो ।
कार्यक्रम प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले बिभिन्न ब्यक्ति तथा संस्थाहरु बाट आएका सुझावहरु तथ्यमा आधारित छन् साथै निर्वाचनको बेला मतादाताहरुलाई दिने मतदान शिक्षा, राजनितिक दलका प्रतिनिधीहरुलाई पनि निर्वाचन अचारसंहिताको तालिमको अभाव र निर्वाचन अधिकृतहरुको कार्य शैली , समय ब्यवस्थापन र क्षमता अभिबृद्धिमा काम गर्नु पर्ने बताउनु भएको थियो । साथै उहाँले संबाद समूह कपिलवस्तुलाई अझै पनि शान्ति निर्माण र छाडा चौपाया ब्यवस्थापनमा समन्वय गरी अगाडी बढ्न अग्रह गर्नु भएको छ ।
साथै कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितीका प्रमुख बाबुराम अचार्यले आएका सुभावहरुमा आफुपनि सक्रिय भई कार्यन्वयनको चरणमा पुर्याउने र लुम्बिनी प्रदेश अन्तरगत कपिलवस्तु साक्षर जिल्ला घोषणा न हुँदा पारेको समस्याको चर्चा गर्दै साक्षर जिल्ला घोषणा गर्ने कार्यमा र साक्षरता प्रतिशत बढाउन सबै जिल्ला बासीहरुमा अनुरोध गर्नु भएको थियो ।
त्यसै गरी आएका सुझावहरुलाई जिल्ला निर्वाचन कार्यालयका नि. कार्यलय प्रमुख तथा सुचना अधिकारी अनिता क्षेत्रीले आफुहरुले यस बिषयहरुलाई गम्भीरताका साथ लिएको र आउने निर्वाचनमा ब्यवस्थापन गर्ने प्रतिबध्यता ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रमको संचालन संबाद समूह कपिलवस्तुका संयोजक तुलसीराम यादव , संबाद समूहले शान्ति निर्माण तथा स्थानिय सरकार सबलीकरणमा गरेका कार्यहरुको बारेमा संबाद समूह लुम्बिनी प्रदेशका सदस्य बाबुराम खनाल र स्थानिय तहको निर्वाचनको समिक्षा र अगामी निर्वाचनको तयारीको अवस्थाको बारेमा संबाद समूह लुम्बिनी प्रदेशका सदस्य रबि ठाकुरले बिषय प्रबेश गराउनु भएको थियो । कार्यक्रम संबाद समूह कपिलवस्तुको आयोजनामा भएको हो ।
कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख बाबुराम अचार्य , प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र , कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदिप पौडेल , तीन वटै सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधीहरु जिल्ला निर्वाचन कार्यालयका अनिता क्षेत्री तथा निर्वाचन लाई अनुगमन गरेका संस्थाहरु माहुरीहोम , नियोक र इन्सेक लगायतका संघ संस्थाको प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज