Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

उपेन्द्र यादवले जितेको सप्तरी-२ बाट चुनाव लड्ने सिके राउतको घोषणा


उपेन्द्र यादवले जितेको सप्तरी-२ बाट चुनाव लड्ने सिके राउतको घोषणा

काठमाडौँ । जनमत पार्टीका अध्यक्ष डा. सिके राउत आउँदो मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सप्तरी-२ बाट चुनाव लड्ने भएका छन् ।

सप्तरी-२ घर भएका राउत सोही निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने जनमत पार्टीका महासचिव चन्दन सिंहले जानकारी दिए । औपचारिकरुपमा घोषणा गर्न बाँकी रहे पनि डा. राउतले सप्तरी-२ बाट चुनाव लड्ने पक्कापक्की भइसकेको महासचिव सिंहले बताएका छन् । उक्त क्षेत्रबाट २०७४ सालको निर्वाचनमा जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव विजयी भएका थिए । सरकारमा सहभागी रहेको जसपाविरुद्ध पटकपटक आन्दोलन गरेको जनमत पार्टीका केन्द्रीय अध्यक्ष राउतले जसपा अध्यक्ष यादव निर्वाचित क्षेत्रबाट उम्मेदवारी दिन लागेका हुन् ।

गत वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा सप्तरी क्षेत्र नम्बर २ का केही वडामा विजयी भएपनि जनमत पार्टीले कुनै पनि पालिकामा जित निकाल्न सकेन । राउतको घर रहेको सप्तरीको महादेवा गाउँपालिकामा समेत जनमत पार्टीका उम्मेदवार पराजित भएका थिए । हनुमाननगर कंकालिनी नगरपालिका र बलानबिहुल गाउँपालिकाको प्रमुख पदमा जनमत पार्टीका उम्मेदवार विजयी भएका थिए। यद्यपि, यी दुबै पालिका अध्यक्ष राउत उठ्ने भनिएको क्षेत्र नं २ मा पर्दैन ।

२४ फागुन २०७५ मा तात्कालिक प्रधानमन्त्री केपी शर्मा ओलि नेतृत्वको सरकारसंग ११ बुँदे सहमति गरी सिके राउत मूलधारको राजनीतिमा आएका थिए । स्वतन्त्र मधेश गठनबन्धनबाट जनमत पार्टी दर्ता गराएपछि महोत्तरीको पिपरा गाउँपालिका अध्यक्षको उपनिर्वाचनमा उम्मेदवारी दर्ता गरी सो पार्टी निर्वाचन प्रक्रियामा सहभागी भएको थियो ।

गत वैशाख ३० को स्थानीय तह निर्वाचनमा मधेश प्रदेशका १३६ स्थानीय तहसंगै प्रदेश १, लुम्बिनीलगायतका प्रदेशमा उम्मेदवारी दर्ता गराएको थियो । स्थानीय तहमा जनमत पार्टीबाट नगर प्रमुखमा एक, गाउँपालिका अध्यक्षमा एक, उपाध्यक्षमा एक र वडा अध्यक्षमा १९ जना निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

fifa हत्याको आरोपमा आठ पक्राउ

रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रशासकीय अधिकृतसहित तीनजा घुससहित पक्राउ

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

काँग्रेस महाधिवेशन : प्रतिनिधि हारे पनि माथिल्लो तहमा उम्मेदवार हुन पाउने

मन्त्रीहरूको नाम टुङ्गो लगाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

‘बालविवाह अन्त्य गर्न तीनै तहका सरकारबीच समन्वय हुनुपर्छ’

‘बालविवाह अन्त्य गर्न तीनै तहका सरकारबीच समन्वय हुनुपर्छ’

भारतमा कोरोना संक्रमण बढ्दा पनि नाकामा बेवास्ता

भारतमा कोरोना संक्रमण बढ्दा पनि नाकामा बेवास्ता

चैते धानप्रति आकर्षण बढे पनि समयमा आउँदैन अनुदान

चैते धानप्रति आकर्षण बढे पनि समयमा आउँदैन अनुदान

भर्खरै प्रकाशित

fifa हत्याको आरोपमा आठ पक्राउ

रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रशासकीय अधिकृतसहित तीनजा घुससहित पक्राउ

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

काँग्रेस महाधिवेशन : प्रतिनिधि हारे पनि माथिल्लो तहमा उम्मेदवार हुन पाउने

मन्त्रीहरूको नाम टुङ्गो लगाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

fifa हत्याको आरोपमा आठ पक्राउ

fifa हत्याको आरोपमा आठ पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि