Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गण्डकी माध्यमिक विधालय त्रिवेणीको आयोजनामा वृक्षारोपण कार्यक्रम

Author Avatar साझा न्यूज 9th August 2022 , 8:40 AM
गण्डकी माध्यमिक विधालय त्रिवेणीको आयोजनामा वृक्षारोपण कार्यक्रम

भुसंरक्षण दिवसको अवसरमा पुर्वी नवलपरासी विनयी त्रिवेणी गाउँपालिका अन्तर्गत नारायणी गण्डकी माध्यमिक विधालय त्रिवेणीको आयोजनामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । वातावरण बचाउने र हरियालि बढाउने उदेश्यका साथ विध्यालयको स्वामित्वमा रहेको १५ कठ्ठा जग्गामा एक कार्यक्रमका बिच विध्यालय ब्यवस्थापन समितिका अध्यक्ष चिरन्जीवि ढुंगानाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । वृक्षारोपण कार्यक्रममा विभिन्न ३०० को सङ्ख्यामा फलफुलका बिरुवा लगाइएको विध्यालयका प्रध्यानाध्यापक दिनेश कुमार पाण्डेले जानकारी दिनु भएको छ ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका स्थानिय जनशक्ति, जनप्रतिनिधि , समाजसेवि र विधालय ब्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थितिमा लगाईएको विरुवाहरुमा दसहरी , आम्रपालि , कागति , तेजपात लगायतका विरुवा लगाईएको विध्यालय ब्यवस्थापन समितिका सदस्य सामा सुनारले बताउनु भएको छ । सो अवसरमा वृक्षारोपण कार्यक्रमको सुरुवात गदै विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले गाउँपालिकालाई सुन्दर हराभरा बनाउन वृक्षरोपण कार्यक्रम फलदायी रहने बताउँदै लगाइएको बिरुवा संरक्षण गर्न सम्पुर्ण आयोजक वर्गहरुको ध्यान पुग्नुपर्ने धारणा राखेका थिए । स्वच्छ वातावरण हरित मैत्रि विध्यालय , हाम्रो विध्यालयको अभियान , स्वस्थ जीवन र गुणस्तरीय शिक्षा हामी सबैको पहिचान भन्ने मुल नाराका साथ आयोजना गरिएको वृक्षारोपण कार्यक्रमले विध्यालयको सुन्दरता बढाउने र भविष्यमा उत्पादन हुने फलफुलबाट विध्यालय सबल हुने विस्वास गरिएको छ । प्रथम चरणको वृक्षारोपण कार्य समाप्ति पश्चात दोस्रो चरणको वृक्षारोपण कार्यमा सिसौ ,जामुन, टिक, बकैना जातका बिरुवा लगाइने विध्यालयले जानकारी दिएको छ । कार्यक्रममा विनयी त्रिवेणी गाउँपालिका का प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार गौड, प्राज्ञिक व्यक्तित्व सत्यदेव पाण्डे, गजेन्द्र मोक्षधाम विकास समितिका अध्यक्ष कृष्णाप्रपन्नाचार्यको पनि उपस्थिति रहेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

भर्खरै प्रकाशित

विपदबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि पूर्व तयारी गर्न गृहमन्त्री पौडेलको निर्देशन

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा एमाले उपाध्यक्ष पौडेल पक्राउ

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

रास्वपाको प्रथम महाधिवेशन सुरु, प्रधानमन्त्री शाह र सभापति लामिछानेद्वारा उद्घाटन

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज