Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

राप्ती समाज जापानद्धारा उपचारका लागि आर्थिक सहयोग

Author Avatar साझा न्यूज 31st August 2022 , 3:06 PM
राप्ती समाज  जापानद्धारा उपचारका लागि आर्थिक सहयोग

-श्याम क्षेत्री, टोकियो   

विभिन्न पेशा व्यवसाय र अध्ययनको सिलसिलामा जापानमा रहेका राप्तीबासी लगाएत अन्य जापानमा रहेका नेपालीहरुले ओपिराम बि।क को उपचारको लागि सहयोगार्थ जापानी येन ५ लाख ३ हजार रकम सहयोग गरेका छन् ।

दाङ भालुबाङ घर भई लामो समय जापानमा बस्दै आउनु भएका विक मुटु तथा पेट सम्बन्धी गम्भिर रोग लागे पश्चात्  धेरै रकम लाग्ने सक्ने सम्बन्धीत डाक्टरले बताए पछि बिरामीको उपचारको लागि आफन्तहरुले सबैसंग सहयोगको याचना गरेका छन ।

बिरामी अहिले टोकियोको रहेको सिनागावा हस्पिटलमा उपचार्थ हुनुहुन्छ । पिडीतको अवस्था नाजुक रहेकोले सम्बन्धित अस्पतालमा लगेर उपचार गरॉउन नसकिरहेको भन्ने यस दुखद खबर संचार माध्यमबाट थाहॉ पाए लगतै राप्ती समाज जापानको अगुवाइमा आर्थिक सहयोग संकलन अभियान थालेको थियो ।

संकलन भएको रकम राप्ती समाज जापानका अध्यक्ष मनराज बिश्वकर्मा,  संरक्षक युवराज रेग्मी, उपाध्यक्ष कमल सोनी लगाएतका समाजका सदस्यहरुले घरमै गएर पिडीत बि।क लाई हस्तारणतरण गर्नु भएको छ ।

समाजले यस अघि नै दिल वहादुर रम्तेल बचाउ अभियान , धुर्मुस सुन्तली फाउन्डेसनको नमूना नेपाल परियोजना, सिदार्थ माध्यामिक बिद्यालय घोप्टेओढार पातिहाल्ना रोल्पा जिनाबाङ, दाङका भुकम्प पिडीत, ब्लड क्यान्सरबाट पिडित भएकी रुकुम पश्चिम सानीभेरी गाउँपालिका–३ गरायलाकी जमुना नगाल गहतराजलाई उपचार्थ सहयोग, लडेर मेरुदण्ड भाँचिएर थला परेका सिन्धुली जिल्ला घ्याङलेक गाउँपालिका–१ का सुरेन्द्र कुमार बम्जन ,रुकुम पुर्वकै मुटुभित्र प्वाल परेका सरद ओली लाई आर्थिक सहयोगलगाएत जापानमा विभिन्न समस्या पर्दै आएका नेपालीहरु लाई सहयोग गर्दै आएको छ । सबै दुख पिडामा रहेका नेपालीहरुको लागि समाज एउटा सहयोगी  साथी बनेको छ ।

यसरी विभिन्न समस्यामा परेका नेपालीहरुलाई राप्ती समाजले सहयोग गर्न पाउदा निकै ठूलो सफलता हासिल गरेको महसुस हुने र आगामी दिनमा पनि समाज सेवालाई निरन्तरता दिई रहने कुरा समाजका अध्यक्ष मनराज बिश्वकर्माले बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

भदौ १० गतेको बाढीपछि लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

प्रहरीका १ सय ५० डीएसपी र ९५ एसपीको सरुवा

सामाजिक सञ्जालमार्फत अफवाह फैलाउनेविरूद्ध प्रहरी निर्मम

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

आज जेनजी सहिद दिवसः सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

ब्राउन सुगरजस्तो पदार्थसहित चार पक्राउ

रसुवा बाढी : ६६९ जनाको शव फेला

भोटेकोशी बाढीको पीडामा आज राष्ट्रिय शोक

भर्खरै प्रकाशित

काठमाडौंमा जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न सकिने

काठमाडौंमा जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न सकिने

कालिकाद्वारा विपद् उद्धार कोषमा एक लाख ५५ हजार सहयोग

कालिकाद्वारा विपद् उद्धार कोषमा एक लाख ५५ हजार सहयोग

६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

भदौ १० गतेको बाढीपछि लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन

मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज