Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नेपाल–भारत सहयोग समीक्षा


नेपाल–भारत सहयोग समीक्षा

काठमाडौँ, भदौ ३० गते । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्यालले भारतका विदेशमन्त्री एस. जयशङ्करसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ। बुधबार भएको भेटवार्तामा नेपाल–भारतका द्विपक्षीय विषयमा कुराकानी भएको छ।

यसअघि नेपाल र भारतका परराष्ट्र सचिवस्तरीय बैठक भारतको राजधानी नयाँ दिल्लीमा मङ्गलबार भएको छ। परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याल र भारतको विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्राबीच भएको बैठकमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षबारे छलफल र समीक्षा भएको थियो।

नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार व्यापार, पारवहन, सम्पर्क सञ्जाल, पूर्वाधार, ऊर्जा क्षेत्र, सिँचाइ तथा बाढी नियन्त्रण, कृषि, लगानी विकास सहायता, स्वास्थ्य क्षेत्रमा सहयोग, संस्कृतिबारे छलफल भएको थियो।

बैठकमा गत चैतमा प्रधानमन्त्री शेरबहादुर देउवाले गर्नुभएको भारत भ्रमण र वैशाख पूर्णिमामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुभएको नेपालको लुम्बिनी भ्रमणमा भएका उच्चस्तरीय सहमतिको कार्यान्वयनबारे पनि समीक्षा भएको थियो।

बैठकमा ऊर्जा, प्रसारण लाइन निर्माण, रेल–वे सम्पर्क, एकीकृत भन्सार जाँच चौकी निर्माण, मोटर गुड्ने पुल निर्माण र अन्य महìवपूर्ण पूर्वाधार निर्माणमा भएको प्रगतिप्रति सन्तोष व्यक्त गरिएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

बैठकमा नेपाल–भारत पारवहन सन्धि तथा व्यापार सन्धिबारे पनि छलफल भएको थियो। रासायनिक मलको आपूर्ति तथा भारतबाट चिनी, गहुँ र चामलको निर्यातमा लगाइएको प्रतिबन्धबारे पनि छलफल भएको थियो। दुवै देश आपसी हितका आधारमा ऊर्जा व्यापार गर्न सहमत रहेको जनाइएको थियो।

बैठकमा नेपाल–भारत सीमा समस्याबारे पनि छलफल भएको र द्विपक्षीय संयन्त्रको स्थापना गरी सीमाङ्कनसम्बन्धी बाँकी काम गर्नेबारे विचार आदान–प्रदान भएको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

fifa हत्याको आरोपमा आठ पक्राउ

रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रशासकीय अधिकृतसहित तीनजा घुससहित पक्राउ

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

काँग्रेस महाधिवेशन : प्रतिनिधि हारे पनि माथिल्लो तहमा उम्मेदवार हुन पाउने

मन्त्रीहरूको नाम टुङ्गो लगाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

‘बालविवाह अन्त्य गर्न तीनै तहका सरकारबीच समन्वय हुनुपर्छ’

‘बालविवाह अन्त्य गर्न तीनै तहका सरकारबीच समन्वय हुनुपर्छ’

भारतमा कोरोना संक्रमण बढ्दा पनि नाकामा बेवास्ता

भारतमा कोरोना संक्रमण बढ्दा पनि नाकामा बेवास्ता

भर्खरै प्रकाशित

fifa हत्याको आरोपमा आठ पक्राउ

रुपन्देहीको शुद्धोधन गाउँपालिकाका प्रशासकीय अधिकृतसहित तीनजा घुससहित पक्राउ

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

आज रामनवमी मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक बिदा

काँग्रेस महाधिवेशन : प्रतिनिधि हारे पनि माथिल्लो तहमा उम्मेदवार हुन पाउने

मन्त्रीहरूको नाम टुङ्गो लगाउन कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

एसईई परीक्षामा जापानबाट १४ जना परीक्षार्थी सहभागी हुने

fifa हत्याको आरोपमा आठ पक्राउ

fifa हत्याको आरोपमा आठ पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि