Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तु २ मा गठबन्धन उम्मेदवारको प्रचार प्रसारमा तिव्रता


कपिलवस्तु २ मा गठबन्धन उम्मेदवारको प्रचार प्रसारमा तिव्रता

कपिलवस्तु, ३१ असोज

कपिलवस्तु प्रतिनिधी निर्वाचन क्षेत्र नम्बर २ मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारले चुनावी प्रचार प्रसारलाई तिव्रता दिएका छन । गठबन्धनका तर्फबाट कपिलवस्तु क्षेत्र नम्बर २ मा प्रतिनिधीसभा क्षेत्र नम्बर २ का नेपाली काँग्रेसका उम्मेदवार सुरेन्द्रराज आचार्य र प्रदेशसभा २ (२) का काँग्रेस उम्मेदवार सुधाकर पाण्डेयले यशोधरा गाउँपालिकाका तिन वटा वडामा घरदैलो सम्पन्न गरेका छन ।

काँग्रेसका जिल्ला सभापति अब्दुल कलाम खाँ सहितका गठबन्धनका नेता कार्यकर्ता घरदैलोका लागी यशोधराका ३ वटा वडामा पुगी सकेका छन भने अन्य वडामा समेत घरदैलो गरिने जिल्ला सभापति अब्दुल कलाम खाँले जानकारी दिए । दुवै उम्मेदवार सहितको टोली यशोधरा १ को तिर्तिखी, तिर्तिखा, रजवापुर, पकडी र दरखसवा, वडा नम्बर २ को भडेहरका तिन वटा डिह, सोनबर्सि, गणेशपुर र भावपुर, वडा नम्बर ३ को हर्दिहवा, बसन्तपुरकमा दुवै डिह, लोहरौली र बहडिलवामा घरदैलोमा पुगेका हुन ।

घरदैलोमा मतदाता सँग प्रत्यक्ष भेटघाटका क्रममा प्रतिनिधीसभाका उम्मेदवार सुरेन्द्रराज आचार्यले जनताले त्याग र बलिदान दिएर ल्याएको संबिधानको रक्षाका लागी गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन आग्रह गरे । यो निर्वाचन क्षेत्रको अपेक्षाकृत बिकास हुन नसकेको अवस्थामा अब युवाले परिर्वतनका लागी अगाडी आउनु पर्नेमा उम्मेदवार आचार्यले जोड दिए । लोकतन्त्रको उपलब्धी रक्षाका लागी गठबन्धनका उम्मेदवार जिताउन आवश्यक रहेको प्रदेशसभा सदस्यका उम्मेदवार सुधाकर पाण्डेयले बताए । एमालेले मधेसी जनताको हक र अधिकार माथी सधैं कुठाराघात गर्दै आएकाले अब सबै नेपालीको हित रक्षाका लागी आफुहरुलाई निर्वाचित गराउन उनले आम मतदाता सँग आग्रह गरे ।

घरदैलोको कार्यक्रममा उम्मेदवारहरु सगै काँग्रेस जिल्ला सभापति अब्दुल कलाम खाँ, नेकपा माओबादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य हजरत अली खाँ, नेपाली काँग्रेसका जिल्ला कोषाध्यक्ष ध्यानेन्द्रमणी त्रिपाठी, काँग्रेस जिल्ला सहसचिव वजिह अरसद, काँग्रेस २ (२) प्रदेश सभापति गिरजेश कुमार पाण्डेय, काँग्रेस यशोधरा गाउँपालिका सभापति जगदिश पाण्डेय (दिनेश), माओबादी केन्द्रका यशोधरा गाउँ कमिटी अध्यक्ष शिवपुजन पासी, काँग्रेस क्षेत्रिय सचिव परुवालाल यादव, काँग्रेस कपिलवसतु नगर सभापति खुर्सेद आलम खाँ, काँग्रेस नेता राजु प्रसाद अर्याल, रामआशिष पाण्डेय, काँग्रेस युवा नेताहरु प्रकाश घिमिरे, अनुप कुमार पाण्डेय, काँग्रेस यशोधरा गाउँपालिका सचिव प्रभाकर चौहान, माओबादी केन्द्रका नेता सुनिल कुमार पाण्डेय लगायतको सहभागीता रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कृषि ज्ञान केन्द्र र भेटनरी अस्पतालको बजेट सार्वजनिकीकरण कार्यक्रम

कृषि ज्ञान केन्द्र र भेटनरी अस्पतालको बजेट सार्वजनिकीकरण कार्यक्रम

पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण

पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण

पाँचथरमा ट्याक्टरबाट खसेर दुई बालिकाको मृत्यु, दुई घाइते

घरको छतबाट खसेर २२ महिनाको बालकको गयाे ज्यान

उद्धार गरिएकी महिलाको मृत्यु

पूर्वसशस्त्र प्रहरी जवान मृत फेला, हत्या आशङ्कामा दुई जना भारतीय पक्राउ

प्रहरी रिपोर्ट लिने प्रणालीमा समस्या

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गर्न देशैभरका प्रहरी युनिटमा सर्कुलर

स्थानिय तहका कर्मचारीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

स्थानिय तहका कर्मचारीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन

भर्खरै प्रकाशित

कृषि ज्ञान केन्द्र र भेटनरी अस्पतालको बजेट सार्वजनिकीकरण कार्यक्रम

कृषि ज्ञान केन्द्र र भेटनरी अस्पतालको बजेट सार्वजनिकीकरण कार्यक्रम

पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण

पूर्व प्रधानमन्त्री नेपालद्वारा लुम्बिनीको भ्रमण

पाँचथरमा ट्याक्टरबाट खसेर दुई बालिकाको मृत्यु, दुई घाइते

घरको छतबाट खसेर २२ महिनाको बालकको गयाे ज्यान

उद्धार गरिएकी महिलाको मृत्यु

पूर्वसशस्त्र प्रहरी जवान मृत फेला, हत्या आशङ्कामा दुई जना भारतीय पक्राउ

प्रहरी रिपोर्ट लिने प्रणालीमा समस्या

चाडपर्व लक्षित विशेष सुरक्षा योजना बनाएर लागू गर्न देशैभरका प्रहरी युनिटमा सर्कुलर

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज