Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

धनतेरसको महत्व

Author Avatar साझा न्यूज 22nd October 2022 , 11:29 AM
धनतेरसको महत्व

बशिष्ठ तिवारी
पावन पवित्र माह कार्तिक मासको कृष्ण पक्षको त्रयोदशी तिथि अर्थात् शान्ति, समृद्धि, शुख, वैभव निरोगिता एवं प्रसिद्धिको तिथि अर्थात् धनतेरस यस तिथिमा समुद्र मन्थनको समय भगवान् धन्वन्तरी अमृत कलश हातमा लिएर प्रकट भएको हुनाले यस दिनलाई धनत्रयोदशीको रुपमा मानिने परम्परा रहेको छ । आयुर्वेदका प्रणेता भगवान् धनवन्तरी कलश लिएर प्रकट भएको हुनाले यस दिनलाई गर गहना तथा धातुका भाडा किन्ने प्रचलन रहेको छ ।
मान्यता अनुसार यस दिन धन (धातुको बस्तु) खरिद गरेमा उक्त धन तेरह्र गुणा वृद्धि हुने शास्त्रीय मान्यता रहेको छ । धनतेरसको दिन चाँदी किन्ने प्रचलन बढि रहेको छ । किनभने चाँदी चन्द्रमाको प्रतिकको रुपमा मान्यता पाएको छ । चन्द्रमा यानि मानव जीवनमा शुख, समृद्धि ,शान्ति तथा शतिलता प्रदान गर्दछ । यस मानव जीवनमा जो सङ्गा सन्तोष छ उही सङ्ग सर्वस्व रहेको मान्यता रहि आएको छ । यसका साथै भगवान् धन्वनतरी चिकित्सा अर्थात् निरोगीताको देवता समेत भएको हुनाले उनले शुख, शान्ति, तथा वैभव समेत प्रदान गर्ने मान्यता रहेको छ ।

यस तिथीमा आयुर्वेदाचार्यहरु द्वारा भब्यरुपमा भगवान् धनवन्तरीको प्राकाट्य दिवश मनाउने चलन रहेको छ ।
मुख्यतः धनत्रयोदशीको दिन सन्ध्या बेलामा घरको आँगनको अगाडी घृत दीपक यमको नाममा प्रजवल्न गरेमा पतृ पक्षमा यस लोकमा आएका पितृ हरु धनत्रयोदशीका दिन मात्र पित्र लोकमा फिर्ननुको साथै दुख, दारिद्रता तथा संकट नष्ट हुने मान्यता परा पुर्ब काल देखि रहि आएको छ । यस पावन तिथिमा वस्तु किन्दा सम्भवतः शास्त्रिय मान्यता अनुसार किन्नु पर्ने हो । शुभ एवं शितलताको प्रतिक सुन एवं चाँदी, दरिद्रता नास गर्ने झाडू व कुचो समृद्धिको प्रतिक सावुत धनियाँ तथा पितलको कलश तर पितलको कलश घर ल्याउँदा खाली ल्याउनुको सट्टा चमालले भरिएरा ल्याएमा देबी लक्ष्मी प्रशन्न हुने जनविश्वास रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

सामूहिक नवाज पढ्दै मुलुकमा शान्ति अमन चयनको कामना

आजदेखि मलमास शुरु

आजदेखि मलमास शुरु

सुपादेउरालीमा तीर्थालुको भिड

सुपादेउरालीमा तीर्थालुको भिड

गाँजा छैन भनेपछि पशुपतिमा ‘बाबा’माथि खुकुरी प्रहार

पशुपतिनाथ आइपुग्यो बृहत् पाशुपतक्षेत्र पदयात्रा

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

थारु राजा दंगीशरणको दरबार पुनः उत्खनन सुरु

भर्खरै प्रकाशित

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज