Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

उत्तर प्रदेशका मुख्यमन्त्री योगीसँग भेटवार्ता

Author Avatar साझा न्यूज 3rd February 2023 , 1:19 PM
उत्तर प्रदेशका मुख्यमन्त्री योगीसँग भेटवार्ता

उत्तर प्रदेश (भारत), माघ २० गते । नेपाली काङ्ग्रेसका युवा नेता तथा पूर्व सांसद अभिषेक प्रताप शाहको नेतृत्वमा गएको ४ सदस्य नेपाली टोलीले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ महाराजसँग भेटवार्ता गरेको छ ।

बिहीवार मुख्यमन्त्री योगीको सरकारी निवासमा भेटवार्ता भएको हो । योगीले नेपाल र भारतबिचको सम्बन्धलाई दुबै पक्षले गम्भीरतापूर्वक  लिनुपर्नेमा विशेष जोड दिनु भएको छ ।

नेपालको कालीगण्डकी नदीबाट ल्याइएको देवशिला हस्तान्तरणका लागि आएका नेपाली टोलीसँग मुख्यमन्त्री योगीले नेपाल भारतबिच सदियौंदेखि रहेको सांस्कृतिक सम्बन्धको खुलेर प्रंशसा गर्नुभयो ।

भेटवार्ता टोलीमा नेपाल फाउन्डेसनका अध्यक्ष विकाश ठाकुर र पत्रकार अनन्त अनुराग पनि सहभागी हुनुहुन्छ ।

भेटवार्तामा टोलीले नेपाल भारत एक आपसमा सहकार्य गरेर हिँड्नु एक अर्काको लागि सुखद र हितकर हुने विश्वास व्यक्त गरेको छ ।

जनकनन्दनी  माता जानकी बिना श्रीराम र अयोध्या कहिले पूर्ण नहुने भएको हुँदा हामीले जय श्रीरामसँगै जय सियाराम एक साथ भन्ने गरेका छौँ। यसको अर्थ हामी माता जानकीमाथि असिम श्रद्धा राख्छौँ।

घेटमा पूर्व सांसद शाहले अयोध्यामा ‘नेपाल हाउस’ बनाउन राख्नु भएको प्रस्तावमा योगीले बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसैगरी, योगी महाराजलाई नेपाल भ्रमणका लागि आग्रह गरिएको छ । उहाँले उचित समयमा नेपालको भ्रमण गर्ने बताउनु भयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कालिकाद्वारा विपद् उद्धार कोषमा एक लाख ५५ हजार सहयोग

कालिकाद्वारा विपद् उद्धार कोषमा एक लाख ५५ हजार सहयोग

६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

भदौ १० गतेको बाढीपछि लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

तौलिहवामा बजाजको ‘एक्सचेन्ज मेला’ हुने

तौलिहवामा बजाजको ‘एक्सचेन्ज मेला’ हुने

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

भर्खरै प्रकाशित

काठमाडौंमा जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न सकिने

काठमाडौंमा जुनसुकै कम्पनीको ग्यास सिलिन्डर साट्न सकिने

कालिकाद्वारा विपद् उद्धार कोषमा एक लाख ५५ हजार सहयोग

कालिकाद्वारा विपद् उद्धार कोषमा एक लाख ५५ हजार सहयोग

६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

भदौ १० गतेको बाढीपछि लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन

मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज