Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

नर्वेकी एक महिलासहित तीन जनाले गरे कञ्चनजंघाको सफल आरोहण

Author Avatar साझा न्यूज 19th May 2023 , 4:28 PM
नर्वेकी एक महिलासहित तीन जनाले गरे कञ्चनजंघाको सफल आरोहण

ताप्लेजुङ । विश्वको तेस्रो तथा नेपालको दोस्रो अग्लो हिमाल कञ्चनजंघा (८, ५८६ मिटर उचाइ) को तीन जनाले आरोहण गरेका छन् ।

नर्वेकी ३७ वर्षीया क्रिष्टिना हरिला, संखुवासभाका तेन्जिङ शेर्पा र ओखलढुंगाका केलु शेर्पाले शुक्रबार कञ्चनजंघा आरोहण गरेको सेभेन समिट ट्रेक्स एन्ड एक्सपिडिसनका निर्देशक मिङ्मा शेर्पाले जानकारी दिए । उनीहरू यही कम्पनीबाट आरोहणका लागि गएका थिए ।

आफ्नो कम्पनीबाट गएका अन्य ११ जना विदेशीसहितको टोली ८ हजार ४ सय मिटर उचाइसम्म पुगेर फर्किएको मिङ्माले जानकारी दिएका छन् । उनका अनुसार खराब मौसमका कारण फर्किएका हुन् । सातोरी एड्भेन्चर कम्पनीका निर्देशक ऋषि भण्डारीका अनुसार पहिलो चरणमा प्रयास गरेर क्याम्प फर्किएकाहरूले पुनः आरोहणको प्रयासमा छन् ।

मौसमका कारण चुचुरो नजिक पुगेर पनि २१ जना आरोही फर्कन बाध्य भएको उनले बताए । कञ्चनजंघा हिमालको चौथो क्याम्पदेखि माथिको क्षेत्र अप्ठेरो मानिने गरेको छ । यो निकै लामो पनि भएकोले यहाँबाट गएर आरोहण गरेर यही फर्कनुपर्ने वाध्यता हुने गरेको यसअघि आरोहण गरेका मिङ्मा डेभिड शेर्पा बताउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइदै

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइदै

भर्खरै प्रकाशित

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज