Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आफ्नो पारिश्रमिकबाट असहाय बालबालिकालाई वडाध्यक्ष विष्टको सहयोग

Author Avatar साझा न्यूज 21st May 2023 , 4:14 PM
आफ्नो पारिश्रमिकबाट असहाय बालबालिकालाई वडाध्यक्ष विष्टको सहयोग

काठमाडौँ । बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष हरिस विष्टले बालबालिकालाई आर्थिक सहयोग गरेका छन् । आफ्नो पारिश्रमिकबाट वडाभित्रका असहाय, टुहुरा र अनाथ बालबालिकालाई सहयोग गरेका हुन्

राजनीतिबाट शिक्षा क्षेत्रमा उल्लेख योगदान पुर्‍याउँदै आएका वडाध्यक्ष विष्टले शैक्षिक सामाग्री खरिदका लागि आफ्नो पारिश्रमिकबाट २ हजार ५ सयका दरले वडाका ७ टुहुरा बालबालिकाहरूलाई आर्थिक सहयोग गरेका हुन् ।

जनता माविको वार्षिकोत्सव कार्यक्रममा उनले वडा नम्बर ८ भित्रका जनप्रिय प्रावि ज्याफु, सिद्देश्वर मावि हुक्केडाँडा, सिद्ददिप आधारभूत विद्यालय खोड्पे र जनता मावि आरुबाटमा अध्ययनरत बालबालिकाहरूलाई सहयोग रकम हस्तान्तरण गरेका हुन् ।

निर्वाचित भएपछि यो उनको वडा कार्यसमितिको बैठकमा घोषणा गरिएको पहिलो व्यक्तिगत निर्णय हो ।

व्यवस्थापन समितिको अध्यक्ष पदमा रहेर वडा नम्बर ९ स्थित ज्ञानेश्वर माविलाई जिल्लाकै नमुना विद्यालय बनाउन सफल वडाध्यक्ष विष्टले अपाङ्गता र जनजाति समुदायका बालबालिकालाई सहयोग गर्ने तयारीमा रहेको बताए ।

शिक्षासँगै वडाको समग्र विकासमा निर्वाचनताका बाचाहरू पुरा गर्न पुर्णरुपमा खटिएको उनको भनाई छ । आफूलाई निर्वाचित गर्न जनताले देखाएको सद्भाव र गरेको विश्वासलाई कुनैपनि हालतमा पुरा गर्ने उनको प्रतिबद्धता छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइदै

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइदै

भर्खरै प्रकाशित

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज