Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलबस्तुमा पाँच लाख भारतीय नोट सहित दुई जना पक्राउ

Author Avatar साझा न्यूज 21st May 2023 , 5:01 PM
कपिलबस्तुमा पाँच लाख भारतीय नोट सहित दुई जना पक्राउ

तौलिहवा, जेठ ७ गते । कपिलबस्तु प्रहरीले करिब ५ लाख भारतीय नोट सहित २ जनालाई पक्राउ गरेको छ । ट्याक्टरसंग ठोक्किएर मोटरसाईलमा भाग्न खोजेका कपिलवस्तुको कृष्णनगर नगरपालिकाका २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा कृष्णनगर नगरपालिका.९ का ३५ बर्षिय मनोज कुमार गुप्ता र पछाडी सवार कृष्णनगर नगरपालिका.३ का ४४ बर्षिय सोम नाथ चौहान रहेको प्रहरी उपरिक्षक प्रेम बहादुर बस्नेतले बताउनुभयो ।
उनीहरुलाई वडा प्रहरी कार्यालय तौलिहवाको टोलीले नियन्त्रणमा लिएको हो । तौलिहवाको बहादुरगंज जाने चोकमा बहादुरगंज बाट तौलिहवा तर्फ आउदै गरेको लु ७६ प ८५७ नं.को मोटरसाईल र बिपरित दिशा तर्फ जादै गरेको लु २ त ५१२१ नम्बरको ट्याक्टर एक आपसमा ठक्कर थियो । बहादुरगंज चोक स्थित एक बिर्यानी पसलमा खाएर मोटरसाईलमा सवार भए पछि कसैले पिछा गरेको भन्ने लागे पछि दुबै जना आत्तिएका थिए । आत्तिएर ट्याक्टरसंग मोटरसाईल ठोक्किएको थियो । घटनामा मोटरसाईकलमा सवार २ जना घाईते भएका थिए ।
दुबैले शंकास्पद गतिविधी देखाएपछी तत्कालै खान तलासी र चेकजाच गर्नेक्रममा मोटरसाईकलको लेगगार्डमा पहेलो प्लाष्टिक भित्र लुकाई छिपाई राखेको अवस्थामा भारतीय रुपैया बरामद भएको प्रहरी उपरिक्षक बस्नेतले बताउनुभयो । भारतिय रुपैया रु ५०० दरको १० गड्डी (९९९ थान ) नोट फेला परेको थियो ।
घटनाका बारे थप अनुसन्धान कार्य भईरहेको, उक्त मोटरसाईलक.तथा ट्याक्टर ट्याकटर चालक प्रहरी नियन्त्रणमा छन । घाईते दुबै जनाको कपिलवस्तु अस्पतालमा उपचार पछि डिस्चार्ज भएका छन । बरमद भारतीय नोट र पक्राउ परेको दुबै जनालई राजस्व अनुसंधान कार्यालय बुटवलमा पठाईने तयारी भएको प्रहरी उपरिक्षक बस्नेतको भनाई छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइदै

आज अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मनाइदै

भर्खरै प्रकाशित

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

साल्ट ट्रेडिङ कर्पोरेशनलाई तीन लाख जरिवाना

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आस्थाको केन्द्र बन्दै रक्षाबाबा

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

घिरिङमा बाढीपहिरोले सात झोलुङ्गे पुल र बेलिब्रिजमा क्षति

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज