Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

शिवगढीको भक्रम खोलामा ठेकदारद्धारा जेसिबि लगायर अनियन्त्रित दोहन

मेयर थापाले २ जेसिबि नियन्त्रणमा लिई प्रहरीलाई बुझाए


शिवगढीको भक्रम खोलामा ठेकदारद्धारा जेसिबि लगायर अनियन्त्रित दोहन

कपिलवस्तु ७ जेठ
कपिलवस्तुको शिवराज नगरपालिका ९ शिवगढीको भक्रम खोलामा ठेकेदारले जेसिबि लगाएर अनियन्त्रित दोहन गरेका छन । ठेक्का लागे देखि राधारोशन निर्माण सेवाले अनियन्त्रित दोहन गर्दै आएका छ । जेठ ३२ गते ठेक्काको अवधि सकिने भएकाले ठेकेदार कम्पनीले अनियन्त्रित दोहनालाई झनै तीब्रता दिएका छन ।
ब्यापक जन गुनासो बढे पछि नगर प्रमुख अजय थापाले खोलाका अनुमगन गर्ने क्रममा खोलामा अनियन्त्रित दोहन भएको फेला पारेको बताए । सुरक्षाकर्मी सहीतको टोलीले आईतवार बिहान अनुगन काक्रमा २ जेसिबिले खोलाको उत्खनन गरीरहेको अवस्थामा फेला पारेको प्रमुख थापाले बताए । लु १ क ३३५३ र लु १ क ४७७८ नम्बरको जेसिबिलाई नियन्त्रण्मा लिई प्रहरीलाई बुझाइएको उनले बताए । ‘ हामीले मापदन्ड बिपरित उत्खनन गर्द दिदैनौ ’ उनले भने । उनले खोला, प्रयोग हुने रसिद, डम्प लगायतका अनुगमन गरेका थिए । भक्रम खोलाबाट ढुंगा, गिटी बोक्ने ट्रयाक्टर एवं टिपरले राजस्व तिरे–नतिरेको, खोलाको गहिराइ र मापदण्डअनुसार उत्खनन भए–नभएबारे अनुगमन गरिएको बताए ।
ठेकदार कम्पनीका प्रबन्धक रोजन बहादुर एमसिको अगुवाईमा मापदन्ड बिपरित निकासी भईरहेको छ । ठुला ठुला खाल्टा खुल्टी समेत बनेका छन । खोलामा अनियन्त्रित दोहन भएको पाइएकाले आवश्यक कारबाहीको प्रकृया अघि बढाईने मेयर थापाले बताए । २०७९ महिना मंसिर महिनाको २७ गते पालिकाले सूचना प्रकाशित गरि २५ लाख ५१ हजार १५१ ठेक्का लागेको थियो । ८ हजार ८५ दशमलव ६० घन मिटर नदीजन्य पदार्थ निकाल्न पाउने गरी ठेक्का लागे पनि ठेकेदार कम्पनीले त्यसको दोब्बर तेब्बर माल निकासी गरी सकेको स्थानीय बताउछन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

राष्ट्रपति पौडेल गणतन्त्र समारोहमा सरिक

राष्ट्रपति पौडेल गणतन्त्र समारोहमा सरिक

गणतन्त्र सुदृढ तुल्याउन मूलधारका राजनीतिक दलको सुझबुझ र सहकार्य आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

गणतन्त्र सुदृढ तुल्याउन मूलधारका राजनीतिक दलको सुझबुझ र सहकार्य आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री चौधरी

तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री चौधरी

युवालाई पासपोर्ट होइन, रोजगारी दिनुपर्छ : मन्त्री साउद

युवालाई पासपोर्ट होइन, रोजगारी दिनुपर्छ : मन्त्री साउद

मध्यमर्स्याङ्दीमा बढ्दै बिजुली

मध्यमर्स्याङ्दीमा बढ्दै बिजुली

संवैधानिक नियुक्तिअघि संसदीय सुनुवाइ अनिवार्य गर्न प्रस्ताव

संवैधानिक नियुक्तिअघि संसदीय सुनुवाइ अनिवार्य गर्न प्रस्ताव

भर्खरै प्रकाशित

राष्ट्रपति पौडेल गणतन्त्र समारोहमा सरिक

राष्ट्रपति पौडेल गणतन्त्र समारोहमा सरिक

गणतन्त्र सुदृढ तुल्याउन मूलधारका राजनीतिक दलको सुझबुझ र सहकार्य आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

गणतन्त्र सुदृढ तुल्याउन मूलधारका राजनीतिक दलको सुझबुझ र सहकार्य आवश्यक : पूर्वराष्ट्रपति भण्डारी

तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री चौधरी

तीन तहका सरकारबीच समन्वय र सहकार्य आवश्यक : मुख्यमन्त्री चौधरी

युवालाई पासपोर्ट होइन, रोजगारी दिनुपर्छ : मन्त्री साउद

युवालाई पासपोर्ट होइन, रोजगारी दिनुपर्छ : मन्त्री साउद

मध्यमर्स्याङ्दीमा बढ्दै बिजुली

मध्यमर्स्याङ्दीमा बढ्दै बिजुली

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • समाज
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • विज्ञान/प्राविधि