Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जापानमा उपचारमा रहेकी श्रद्धालाई सहयोगको अपिल

Author Avatar साझा न्यूज 2nd July 2023 , 1:41 PM
जापानमा उपचारमा रहेकी श्रद्धालाई सहयोगको अपिल

रोजगारको सिलसिलामा जापानमा रहेकी बुटवलकी श्रद्धा श्रेष्ठको उपचारमा सहयोग गर्न परिवारले अपिल गरेका छन । ब्रेन ट्युमर भएर जापानको चिबा स्थित टोक्यो डेन्टल कलेज ईचिकावा जेनेरल अस्पताल सुगानोमा उपचार भईरहेको ३३ वर्षिय श्रेष्ठको थप उपचारका लागि आर्थिक अभाव भएपछि परिवारबाट सहयोगको अपिल गरेका हुन । सिद्धार्थनगर वडा नं. ९ बस्ने श्री सुशान्त खनालकी बिवाहलगतै पाच वर्षअघि उनि जापान पुगेकी थिइन । जीवनका सुन्दर सपना बोकेर जापानमा दुबैले राम्रो मेहनतमा गरे । सामान्य बिरामी पर्दा चिकित्सकसंग सल्लाह पनि गर्थे । उनिहरुको एक ४ वर्षिय छोरी छ ।

पहिलेबाट श्वासप्रस्वासको समस्या रहेकी पछिल्लो ३ महिनामा उनलाई एक्कासी समस्या देखियो । उनी कहिलेकाही घाटी दुख्ने, सामान्य ज्वरो जस्ता समस्यालाई सामान्य लिने गरेकी थिएन । यस्तैमा पछिल्लो वर्ष उनी घाटीसंगै आवाज बस्ने जस्ता समस्या देखिएपछि उपचार गरिन । उपचारबाट स्वस्थ्यमा सुधार नभएपछि उनको सिटि स्क्यान र थप जाच भयो । परिक्षणमा उनलाई ब्रेन ट्युमर देखियो । दुई पटक टाउको, पेटको र घाटीको गरि ५ पटक उनको शल्यक्रिया गरिएको छ । थेरापी उपचार भैरहेको उनको उपचारमा हालसम्म ६० लाख रुपैया खर्च भएको श्रीमान सुशान्त खनालले बताए । अझै यही रकम बराबर खर्च हुने उपचारमा संलग्न चिकित्सकबाट जानकारी आएको उनको दाबी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

भदौ १० गतेको बाढीपछि लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

तौलिहवामा बजाजको ‘एक्सचेन्ज मेला’ हुने

तौलिहवामा बजाजको ‘एक्सचेन्ज मेला’ हुने

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

पिपरा प्रहरी कार्यालयको नेतृत्व पहिलोपटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने

पिपरा प्रहरी कार्यालयको नेतृत्व पहिलोपटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने

भर्खरै प्रकाशित

६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

भदौ १० गतेको बाढीपछि लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन

मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

तौलिहवामा बजाजको ‘एक्सचेन्ज मेला’ हुने

तौलिहवामा बजाजको ‘एक्सचेन्ज मेला’ हुने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज