Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

दुई पालिका जोड्ने पुल निर्माण

Author Avatar साझा न्यूज 8th July 2023 , 1:11 PM
दुई पालिका जोड्ने पुल निर्माण

हेटौँडा, असार २३ गते । हेटौँडा उपमहानगरपालिका र राक्सिराङ गाउँपालिकाको सिमानामा पर्ने चुर्लिङ खोलामा झोलुड्डे पुल निर्माण भएको छ । सङ्घीय सशर्त अनुदानसहित ३८ लाख रुपियाँको लागतमा हेटौँडा उपमहानगरपालिका–१९ र राक्सिराङ गाउँपालिका–१ जोड्ने चुर्लिङखोला झोलुङ्गे पुल निर्माण गरिएको हो ।

वि.सं. २०७६ सालमा झोलुङ्गे पुल निर्माणको विस्तृत परियोजना प्रस्ताव स्वीकृत भए पनि पुल निर्माण नहुँदा स्थानीयले आवतजावतमा समस्या भोग्दै आएका थिए । पुल अभावमा हेटौँडा–१९ स्थित शिरान्चोक बेसीटोलका बालबालिका वर्षायाममा जोखिम मोलेर राक्सिराङ गाउँपालिका–१ स्थित कालिका आधारभूत विद्यालयमा अध्ययन गर्न जान बाध्य हुँदै आएको पुल निर्माणपछि स्थानीयलाई आवागमनमा सहज भएको पुल निर्माण समितिका अध्यक्ष कुमार ब्लोनले जानकारी दिनुभयो ।

उपमहानगरको बेसीटोलबाट १५ घरका ३५ जना बालबालिका अध्ययनका लागि राक्सिराङ गाउँपालिकास्थित विद्यालय जाने गरेका छन् । करिब ७६ मिटर लामो पुल निर्माणमा सङ्घीय सरकारले ८५ प्रतिशत, हेटौँडा उपमहानगरपालिकाको १३ र उपभोक्ता समितिले दुई प्रतिशत लगानी गरेको हो ।

झोलुड्डे पुल निर्माणका लागि जग्गा प्रदान गर्ने जग्गा दाता बाघसिंह स्याङ्तान र वीरबहादुर लो तथा  पुल निर्माणमा संलग्न स्थानीय हर्कबहादुर थोकर र ईन्द्रबहादुर स्याङतानलाई सम्मान गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

भर्खरै प्रकाशित

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज