Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

डिप बोरिङ परियोजना लागु

Author Avatar साझा न्यूज 12th July 2023 , 11:28 AM
डिप बोरिङ परियोजना लागु

कावासोती (नवलपुर), असार २७ गते । पूर्वी नवलपरासीको देवचुली– १०, पृथ्वीनगरमा सिँचाइका लागि डिप बोरिङ परियोजना लागु गरिएको छ। अन्न तथा तरकारी बाली उत्पादनका लागि देवचुली नगरपालिकाको ६० बिघा जग्गामा सिँचाइ सुविधा पु-याउन भूमिगत सिँचाइ परियोजना सञ्चालन गरिएको छ। नदी सिँचाइ प्रणालीले नछोएका र आकासेपानीको भरमा खेती गरिरहेका देवचुली नगरपालिका वडा नं. १० र ११ मा यसै वर्षदेखि परियोजना लागु भएको हो।

भूमिगत जलस्रोत तथा सिँचाइ कार्यालय गण्डकी प्रदेशको आर्थिक तथा प्राविधिक सहयोगमा जलुके घुमाउरे डिप ट्युबवेल जल उपभोक्ता समितिद्वारा डिप बोरिङ निर्माण गर्न लागिएको हो। आयोजनाका अध्यक्ष दलबहादुर थापाले जलुके घुमाउरे डिप ट्युबवेल जलउपभोक्ता समिति अन्तर्गत सुरु भएको बोरिङका लागि हाल २५ लाख रुपियाँ रकम प्राप्त भएको र यसको समापन हुँदासम्म करिब एक करोडभन्दा बढी लागत लाग्ने जानकारी दिनुभयो।

नगर प्रमुख हरिप्रसाद न्यौपानेले भन्नुभयो, “नदीको सिँचाइ नपुगेका उर्वर जग्गामा सिँचाइको सुविधा पु¥याएर कृषिको उत्पादकत्व बढाउन योगदान पु¥याउन सरकारले किसानका लागि यो कार्यक्रम ल्याएको हो।” डिप बोरिङ निर्माणपश्चात् ६० बिघा क्षेत्रफलको सिँचाइमा सहज हुने बताउनुभयो। भूमिगत पानीको सही सदुपयोग गरी कृषि उत्पादन वृद्धि गर्नका लागि लाग्नुपर्ने उहाँले बताउनुभयो। बोरिङ सञ्चालनसँगै बाह्रै महिना सिँचाइ सुविधा उपलब्ध हुने भएकाले किसानलाई व्यावसायिक नगदे बाली तथा तरकारी खेतीको तयारी गर्नसमेत आग्रह गर्नुभयो। बोरिङको पूर्वाधार विस्तारका लागि नगरपालिकाले सहकार्य गर्नेसमेत उहाँले बताउनुभयो।

चालु आर्थिक वर्षमा देवचुलीमा नगरका पाँच वटा समूहले भूमिगत जलस्रोत तथा सिँचाइ कार्यालय गण्डकी प्रदेशमा माग गरेको भए पनि दुई वटा बोरिङको सम्झौता गरिएको नगर उपप्रमुख पार्वता तिवारीले बताउनुभयो। अर्को वर्ष थप स्थानमा पनि सिँचाइ सुविधा पु¥याइने उहाँले जानकारी दिनुभयो। आयोजनाले किसानलाई सामूहिक रूपमा सुविधा उपलब्ध गराउने भएकाले परियोजनामा किसानको सहकार्य बलियो हुने देखिएको छ। डिप बोरिङ निर्माण भएपछि यस क्षेत्रमा सिँचाइका लागि सहज हुने भएकाले कृषि उत्पादनमा वृद्धि हुने विश्वास रहेको देवचुली १० का वडाध्यक्ष रेप्तीकुमार घर्तीले बताउनुभयो।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

भर्खरै प्रकाशित

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज