Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पाल्पामा समाजवादी मोर्चा गठन


पाल्पामा समाजवादी मोर्चा गठन

पाल्पा, साउन ८ गते । पाल्पामा क्रियाशील चार दलले समाजवादी मोर्चा गठन गरेका छन् । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टीले संयुक्त समाजवादी मोर्चा गठन गरेका हुन् ।

समाजवादी मोर्चाले पूर्व सासंद तथा नेकपा (एकीकृत समाजवादीका) जिल्ला इन्चार्ज यादव बहादुर रायमाझीलाई संयोजक तोकेको छ । केन्द्रमा बनेको मोर्चाजस्तै पाल्पामा पनि बनाइएको दलका नेताहरू बताउनुभएको छ । मोर्चाले साझा बुझाई र प्रतिबद्धताका आधारमा काम गर्ने नेकपा (माओवादी केन्द्र) पाल्पाका संयोजक राजेन्द्र विश्वकर्माले जानकारी दिनुभयो ।

मोर्चाको गठनसँगै चार दलले संयुक्त रुपमा पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोलालाई विभिन्न विषय समेटेर ध्यानाकर्षण पत्र बुझाएको छ । मोर्चाले सरकारको सेवा प्रभावकारी बनाउन, सुशासन कायम गर्न, विद्युत, खानेपानी तथा सार्वजनिक यातायातको भाडा समायोजनजस्ता विषयमा ध्यान दिन आग्रह गरेको छ ।

जिल्लामा रहेको टिप्परबाट भएको सडकको दुरावस्था, स्थानीय तहमा देखिएको ढिलासुस्ती, अनियमितता, खानीमा देखिएको समस्या समाधान गर्न पहल गर्न आग्रह गरेको छ । ध्यानाकर्षणपत्र बुझ्नुहुँदै प्रजिअ बास्तोलाले आफूले जिल्लामा देखिएका विविध खालका समस्या समाधानमा पहल र आवश्यक समन्वय गर्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

उपाध्यक्ष डा लामाले तिलौराकोट सरसफाईमा खटिएका सेनालाई दिए धन्यवाद

उपाध्यक्ष डा लामाले तिलौराकोट सरसफाईमा खटिएका सेनालाई दिए धन्यवाद

मोहम्मद जयन्तीको अवसरमा कपिलबस्तुका स्थानीय तहले दिए बिदा

मोहम्मद जयन्तीको अवसरमा कपिलबस्तुका स्थानीय तहले दिए बिदा

लुम्बिनी क्षेत्रका पर्यटकलाई बर्दियासम्म ल्याउनुपर्छ : मुख्यमन्त्री चौधरी

लुम्बिनी क्षेत्रका पर्यटकलाई बर्दियासम्म ल्याउनुपर्छ : मुख्यमन्त्री चौधरी

पत्रकारिता क्षेत्रमा कार्यरत ज्येष्ठ पत्रकारलाई पेन्सनका लागि खुल्यो आवेदन

पत्रकारिता क्षेत्रमा कार्यरत ज्येष्ठ पत्रकारलाई पेन्सनका लागि खुल्यो आवेदन

कपिलवस्तुमा चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता

कपिलवस्तुमा चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता

४४ औ विश्व पर्यटन दिवसमा पर्यटकलाई लुम्बिनीमा स्वागत

४४ औ विश्व पर्यटन दिवसमा पर्यटकलाई लुम्बिनीमा स्वागत

भर्खरै प्रकाशित

उपाध्यक्ष डा लामाले तिलौराकोट सरसफाईमा खटिएका सेनालाई दिए धन्यवाद

उपाध्यक्ष डा लामाले तिलौराकोट सरसफाईमा खटिएका सेनालाई दिए धन्यवाद

मोहम्मद जयन्तीको अवसरमा कपिलबस्तुका स्थानीय तहले दिए बिदा

मोहम्मद जयन्तीको अवसरमा कपिलबस्तुका स्थानीय तहले दिए बिदा

लुम्बिनी क्षेत्रका पर्यटकलाई बर्दियासम्म ल्याउनुपर्छ : मुख्यमन्त्री चौधरी

लुम्बिनी क्षेत्रका पर्यटकलाई बर्दियासम्म ल्याउनुपर्छ : मुख्यमन्त्री चौधरी

पत्रकारिता क्षेत्रमा कार्यरत ज्येष्ठ पत्रकारलाई पेन्सनका लागि खुल्यो आवेदन

पत्रकारिता क्षेत्रमा कार्यरत ज्येष्ठ पत्रकारलाई पेन्सनका लागि खुल्यो आवेदन

कपिलवस्तुमा चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता

कपिलवस्तुमा चाडपर्वलाई लक्षित गर्दै बजार अनुगमनलाई तीव्रता

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज