Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जन्मोत्सव मनाउने खर्चले अक्षयकोष स्थापना

Author Avatar साझा न्यूज 26th July 2023 , 2:58 PM
जन्मोत्सव मनाउने खर्चले अक्षयकोष स्थापना

गुल्मी, साउन १० गते । अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गर्न सफल सिद्धबाबा माध्यमिक विद्यालयमा अक्षयकोषको स्थापना गरिएको छ । जिल्लाको रेसुङ्गा नगरपालिका –१ नयाँबजार निवासी यस क्षेत्रकै वरिष्ठ समाजसेवी तुलाराम पाण्डेले आफ्नो ८५ औं जन्मोत्सवको अवसरमा विद्यालयमा अक्षयकोष स्थापना गर्नुभएको हो ।

विद्यालयमा आयोजना गरिएको एक औपचारिक कार्यक्रमबीच पाण्डेले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तिलबहादुर थापालाई ५५ हजार ५५५ रुपियाँ प्रदान गर्नुभएको थियो । ज्येष्ठ नागरिकसमेत रहनुभएका वरिष्ठ समाजसेवी पाण्डेले विद्यालयप्रति आफ्नो अगाध लगाव र स्नेह रहेको भन्दै विद्यालयमा रहेका जेहेन्दार विद्यार्थीका लागि आफूहरुले स्थापना गरेको अक्षयकोषले पठनपाठनका लागि प्रोत्साहन गर्ने बताउनुभयो ।

सो अवसरमा विद्यालय व्यवस्थापन समितिका सदस्य तथा पूर्व जनप्रतिनिधिसमेत रहनुभएकी सीता आचार्यले पनि आफ्नो जन्मोत्सवको अवसरमा २५ हजार ५५५ रुपियाँ बराबरको अक्षयकोष स्थापना गर्नुभएको छ ।

वडाध्यक्ष निरञ्जन काउछाले विद्यालयप्रति दुवै जना समाजसेवीले अक्षयकोष स्थापना गरी सामाजिक कार्यमा इँटा थप्नुभएको भन्दै प्रशंसा गर्नुभयो । फजुल खर्च गरेर जन्मदिन मनाउने पश्चिमा संस्कृति निम्तिरहेको अवस्थामा विद्यालयमा अक्षयकोषको स्थापना गरी सकारात्मक सन्देश  प्रवाह गरेको भन्दै उहाँहरुलाई शुभकामना दिनुभयो ।

विद्यालयका प्रधानाध्यापक डोरविक्रम श्रीसले उहाँहरुले विद्यालयप्रति गरेको रचनात्मक कामको प्रशंसा गर्दै आगामी दिनमा पनि विद्यालयले थप साथ र सहयोगको महसुस गरेको बताउनुभयो । विद्यार्थीको रोजाइको पहिलो विद्यालयका रुपमा आफूलाई उभ्याउन सफल यस विद्यालयमा १५ सयभन्दा बढी विद्यार्थी अध्ययनरत रहेको विद्यालयका प्रधानाध्यापक श्रीसले जानकारी दिनुभयो ।

उहाँहरुलाई विद्यालयका सहायक प्रधानाध्यापक युवराज अर्याल, विद्यालय व्यवस्थापन समितिका सदस्य यमबहादुर विश्वकर्मासहित शिक्षक, विद्यार्थी, अभिभावकले उहाँहरुलाई विद्यालयमा स्वागत अभिनन्दन गर्नुभयो । समाजसेवीहरुद्वारा यहाँ २५ हजारदेखि ५ लाखसम्मका ४९ भन्दा बढी अक्षयकोष स्थापना गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

भर्खरै प्रकाशित

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज