Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एक आर्थिक वर्षमा ४२.६५ किमी सडक कालोपत्रे

Author Avatar साझा न्यूज 2nd August 2023 , 2:49 PM
एक आर्थिक वर्षमा ४२.६५ किमी सडक कालोपत्रे

स्याङ्जा, साउन १७ गते । पुर्वाधार बिकास कार्याल स्याङ्जाले एकै आर्थिक बर्षमा ४२.६५ किमी सडक कालोपत्रे तथा ढलान गरेको छ । गण्डकी प्रदेशको भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयको पूर्वाधार बिकास कार्याल स्याङ्जाले आर्थिक बर्ष २०७९–८० मा २२ किमी कालोपत्रे र २०.६५ किमी ढलान गरेको हो ।

यहाँको अर्जुन चौपारी सडक (आउँपालिका सदरमुकाम जोड्ने) सडक छ किमी, मिर्दी क्याक्मी भिमाद सडक स्याङजा खण्ड १० किमी, नागडाँडा कार्कीनेटा स्तरोन्नति दोस्रो खण्ड ६ किमी पूर्वाधार कार्यालयले डीबीएसटी कालोपत्रे गरेको हो ।

पूर्वाधार बिकास कार्याल स्याङ्जाका प्रमुख सन्तोष अर्यालले सडक कालोपत्रे २७ करोड ६ लाख रुपियाँमा गरेको बताउनुभयो । यस्तै, ढलानतर्फ दामाचौर हिलामराङ भिमाद सडक ३ किमी, शुक्लागण्डकी दुलेगौडा चिसापनी (गाउँपालिका केन्द्र जोड्ने) २.७ किमी, बायटारी उदियाँचौर सेतिबेनी सडक १ किमीसहितका १३४ सडक ढलान गरेको अर्यालले बताउनुभयो ।

यहाँका अन्य सडकहरु ३० मिटरदेखि आधा किलोमिटरसम्म ढलान भएका पुर्वाधार कार्यालयले जनाएको छ । यहाँ ढलानतर्फ ८२ करोड ९७ लाख रुपियाँ खर्च भएको बताउँदै अर्यालले स्थानीय स्रोत र देशमै उत्पादन भएको रड र सिमेन्टको प्रयोग गरेर ढलानमा ध्यान दिएको बताउनुभयो ।

इन्जिनियर दिपेस लिगलले स्याङ्जामा अघिल्लो आबमा ३३ किमी ढलान भएको बताउँदै आगामी आर्थिक बर्षमा अहिलेभन्दा धेरै सडक कालोपत्रे र ढलान हुने बताउनुभयो ।

आगामी आर्थिक बर्षका लागि १६ वटा सडक बहुबर्षीय रहेको र प्रदेश तथा संघको बजेट समेत धेरै रहेकाले कालोपत्रे र ढलान समेत धेरै हुने लिगलले बताउनुभयो । यहाँ पुर्वाधारले ५३ वटा सडकको कटान, मेसिनेरीवाल, नाला बनाएको छ भने एक सडक पुल, तीन झोलुङ्गे पुल, तीन कल्भर्ट, पाँच वटा कजवे र दुई वटा भवन समेत बनाएको हो ।

पुर्वाधारमा आएको एक अर्ब ५१ करोड आठ लाख ६६ हजार रुपियाँमा एक अर्ब एक करोड ८६ लखा १३ हजार रुपियाँ बराबरको प्रगति गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा कांग्रेसको जरा अभियान सुरु

कपिलवस्तुमा कांग्रेसको जरा अभियान सुरु

निर्माण सामग्रीको मूल्यवृद्धिले उद्योग संकटमा, आपतकाल घोषणा गर्न माग

निर्माण सामग्रीको मूल्यवृद्धिले उद्योग संकटमा, आपतकाल घोषणा गर्न माग

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

तौलिहवामा १० औं प्राचीन कपिलबस्तु महोत्सव मेला आज देखि शुरु

तौलिहवामा १० औं प्राचीन कपिलबस्तु महोत्सव मेला आज देखि शुरु

सुदूरपश्चिमलाई हराउँदै आर्मीले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

सुदूरपश्चिमलाई हराउँदै आर्मीले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

१८ जना एकल वृद्धा आमा सम्मानित

१८ जना एकल वृद्धा आमा सम्मानित

भर्खरै प्रकाशित

कपिलवस्तुमा कांग्रेसको जरा अभियान सुरु

कपिलवस्तुमा कांग्रेसको जरा अभियान सुरु

निर्माण सामग्रीको मूल्यवृद्धिले उद्योग संकटमा, आपतकाल घोषणा गर्न माग

निर्माण सामग्रीको मूल्यवृद्धिले उद्योग संकटमा, आपतकाल घोषणा गर्न माग

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

संग्रहालयमा राखिएका मूर्ति घर फिर्ता गराउने निर्णय

तौलिहवामा १० औं प्राचीन कपिलबस्तु महोत्सव मेला आज देखि शुरु

तौलिहवामा १० औं प्राचीन कपिलबस्तु महोत्सव मेला आज देखि शुरु

सुदूरपश्चिमलाई हराउँदै आर्मीले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

सुदूरपश्चिमलाई हराउँदै आर्मीले जित्यो प्रधानमन्त्री कप क्रिकेटको उपाधि

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज