Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पाँच वर्ष बित्दा पनि बनेन सडक र नाला

Author Avatar साझा न्यूज 22nd August 2023 , 9:26 AM
पाँच वर्ष बित्दा पनि बनेन सडक र नाला

तौलिहवा, भदौ ५ गते  । कपिलवस्तु नगरपालिका–६, थुम्हवा गाउँमा सडक तथा नालाको काम अलपत्र पर्दा स्थानीयले निकै सास्ती भोग्न बाध्य भएका छन्।

ठेकेदार कम्पनीले निगालीकोट–थुम्हवा निर्माणाधीन सडक तथा नालाको काम पाँच वर्षदेखि अलपत्र परेपछि स्थानीयवासी हिँडडुल गर्न तथा वारपार गर्न सास्ती खेप्न बाध्य भएका हुन्। पाँच वर्षपहिला नाला निर्माणका लागि खाडल खनेर सुरु गरिएको सडक निर्माण कार्य ठेकेदारले अलपत्र पारेको ७३ वर्षीय अयोध्या अहिरले बताउनुभयो।

घरअगाडि नै नाला निर्माणका लागि खाल्डो पारेपछि आउजाउ गर्न समस्या भएको छ। खाल्डोमा बालबच्चा खस्ने र डुब्ने डर छ, अहिरले भन्नुभयो, “घरको छतसमेत तोडीदिए बास बस्नका लागि ठाउँ छैन। तिलौराकोट–जगदीशपुर, निगालीकोट–सेमरी,  सडवा–लक्ष्मीनगर, श्रीरामपुर, दलदलहा र कपियवा सडक निर्माणका लागि ७५ करोड लागतमा सन्तोषी निर्माण सेवासँग सम्झौता गरिएको थियो।”

सन्तोषी निर्माण सेवाले सङ्घीय कार्ययोजना कार्यान्वय एकाइ भवन तथा सहरी कार्यालय रुपन्देहीबाट २०७४ सालमा सो सम्झौता गरेको हो। २०७८ साल वैशाखसम्म निर्माण कार्य सम्पन्न गरी सक्नुपर्ने भाका रहे पनि बाटो र नाली निर्माणको काम अधुरै छ।

निर्माण कम्पनीले कपिलवस्तु नगरपालिकाको बेलासपुरमा निर्माण गरेको कालोपत्रे सडक छ महिना नबित्दै भत्किएको थियो। कपिलवस्तु नगरपालिकाका प्रमुख सुदीप पौडेलका अनुसार थुम्हवामा निर्माणाधीन बाटो र नाली बनाउन म्याद थप भइसकेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

भर्खरै प्रकाशित

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज