Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तु नगरपालिकामा पहिलो पटक चिल्ड्रेन पार्क

Author Avatar साझा न्यूज 22nd August 2023 , 3:53 PM
कपिलवस्तु नगरपालिकामा पहिलो पटक चिल्ड्रेन पार्क

कपिलवस्तु नगरपालिका वडा नम्बर २ बालमन्दिरको हाता भित्र नगर मै पहिलो चिल्ड्रेन पार्क निर्माण गरिएको छ । नेपाल बाल संगठनको अगुवाईमा रेडक्रस भवन र पाखेरीको बिचमा खाली जमिनमा पार्क निर्माण गरिएको हो ।
लुम्बिनी प्रदेश सरकारको ४० लाख शशर्त अनुदानमा नेपाल बाल संगठनले आफनो जग्गामा पार्क निर्माण गरेको नगरपालिकाका ईन्जीनीयर राजेश कुमार सैनीले बताए ।
नगरपालिकाले स्टीमेट डिजानई गरेर संगठनलाई पार्क बापतको रकम निकासा गरेको हो । ३० लाखले पार्कको संरचना निर्माण र १० लाखको खेलकुदको सामाग्री खरिद गरिएको नेपाल बाल संगठनका ब्यवस्थापक राम प्रसाद अर्यालले बताए ।
पार्कमा चिप्लेटी पिङ लगायतका खेलकुद सामाग्रीहरु राखिएका छन । पार्क निर्माणसंगै त्यहा बालबालिकाहरु आएर खेल्ने समते सुरु गरी सकेको छन ।
मोबाईल टिभिमा मात्र सीमत भएका बालबालिकाहरुलाई मनोरंजन गर्न पार्क निर्माण गरिएको मेयर सुदीप पौडेलले बताए । उनले बालबालिकालाई लक्षित गरी नगर भित्र अन्य चिल्ड्रन पार्क समेत निर्माण गरिने बताए । आउने भदौ २९ गते बाल दिवसका अवसरमा पार्कको उदघाटन गरिने कार्यक्रम छ । चालु आर्थिक बर्ष भित्र पार्कमा ब्लक बिछाउने कार्यक्रम समेत रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

भर्खरै प्रकाशित

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज