Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

करोडौँ मूल्यका गाडी समयमै लिलाम बिक्री नहुँदा कवाडी अवस्थामा

Author Avatar साझा न्यूज 28th August 2023 , 9:47 AM
करोडौँ मूल्यका गाडी समयमै लिलाम बिक्री नहुँदा कवाडी अवस्थामा

तौलिहवा, भदौ ११ गते । कपिलवस्तुलगायत देशभरका सरकारी र प्रहरी कार्यालयमा थन्किएका करोडौँ मूल्य बराबरका गाडी समयमै लिलाम बिक्री नहुँदा कवाडी अवस्थामा पुगेका छन्। चोरी तस्करीबाट बरामद गरिएका ती गाडीमध्ये अधिकांश मोटरसाइकल र केही जिप छन्। भारतसँगको खुला सीमाका कारण कपिलवस्तुमा मोटरसाइकल, ट्याक्टर, जिप, कारजस्ता यातायातका साधनको चोरी तस्करी हुने गर्दछ।  प्रहरी कार्यालयमा रहेका गाडीमध्ये अधिकांश मोटरसाइकल चोरी तस्करीबाट बरामद गरिएका छन्। कार्यविधि अनुसार समयमै लिलाम बिक्री नहुँदा करोडौँ मूल्यका साधन अलपत्र छन्।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक प्रेमबहादुर बस्नेतले २०७० को ऐन तथा २०७७ को नियमावली अनुसार अदालतको स्वीकृतिमा जिल्ला प्रशासन कार्यालयलाई जिम्मा दिएकाले सोही अनुसार प्रक्रिया अघि बढेको बताउनुभयो। उहाँले विभिन्न समयमा जफत वा लिलाम गरिएको सवारीसाधनको अवस्था हेरे लिलाम गर्ने, नष्ट गर्ने प्रक्रिया अघि बढेको बताउनुभयो। जिल्ला समन्वय अधिकारी भूमिराम पोखरेलका अनुसार जिल्ला समन्वय समिति कपिलवस्तुमा लामो समयदेखि प्रयोग नभएको अवस्थामा दुई वटा जिप र एउटा एक्साभेटर रहेको बताउनुभयो। उहाँले यहाँ भएका गाडी मर्मत गरेर चलाउने स्थितिमा नरहेकाले सो साधनलाई लिलामी प्रक्रिया अपनाएर लिलाम बिक्री गर्ने बताउनुभयो तर सरकारी ढिलासुस्तीले कैयौँ सवारीसाधन माटोमै मिलिसकेका छन्। कृष्णनगर भन्सार कार्यालयका प्रमुख गगनबहादुर विकका अनुसार सशस्त्र र नेपाल प्रहरीले बरामद गरेका चोरी तस्करीका गाडीको लिलाम बिक्री कानुनी प्रक्रियाबाट भइरहेको बताउनुभयो।

लामो समयदेखि सरकारी र प्रहरी कार्यालय परिसरमा थन्किएका गाडी लिलाम बिक्री नहुँदा चालु अवस्थाका गाडी पनि बेकामे बनेका छन्। सामान्य मर्मत गरेर चलाउन सकिने गाडी पनि खिया लागेर कामै नलाग्ने अवस्थामा पुगेका छन्। सामान्य मर्मत गरेर चलाउन सकिने गाडीलाई तत्काल मर्मत गरी कार्यालय प्रयोजनमा ल्याउन सकिए गाडी खरिद शीर्षकबाट राज्यलाई करोडौँ रकम फाइदा हुने बताइन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

भर्खरै प्रकाशित

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज