Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गिद्ध संरक्षणमा प्रदेश सरकार गम्भीर छः अर्थ मन्त्री मास्की

Author Avatar साझा न्यूज 28th August 2023 , 7:51 PM
गिद्ध संरक्षणमा प्रदेश सरकार गम्भीर छः अर्थ मन्त्री मास्की

लुम्बिनी प्रदेशका अर्थ मन्त्री धनबहादुर मास्कीले गिद्ध संरक्षणमा प्रदेश सरकार गम्भीर रहेको बताएका छन् । गिद्ध संरक्षण अभियान दाङको आयोजनामा सोमबार भालुवाङमा भएको लोपोन्मुख अबस्थामा रहेको गिद्ध संरक्षणका लागि लुम्बिनी प्रदेशस्तरीय अन्तत्र्रिmया कार्यक्रममा उनले यस्तो बताए ।

मन्त्री मास्कीले गिद्ध संरक्षणसंगै लोपोन्मुख प्रजातिका मौवा, सतिसाल, विजयसाललगायतका लागि ३ करोड २८ लाख बजेट विनियोजन गरेको बताए । सरकारी स्तरबाट लुम्बिनी प्रदेश सरकारले नै यसरी बजेट बिनियोजन गरेको हो । यसअघि सरकारी स्तरबाट गिद्ध तथा लोपन्मुख बनस्पति संरक्षणका लागि बजेट बिनियोजन नभएको उनले बताए । “यसअघि सरकारी स्तरबाट गिद्ध तथा अन्य लोपोन्मुख वनस्पति संरक्षणका लागि बजेट विनियोजन भएको थिएन”, उनले भने “तर, हामीले विनियोजन गरेका छौं ।”

गिद्धलाई प्रकृतिको कुचीकारका रुपमा रहेको भन्दै गिद्धले नै मानवलाई लाग्ने हैजा, झाडापखाला लगायतका रोगको महामारीबाट जोगाएको समेत बताए ।

त्यस अवसरमा गिद्ध संरक्षण अभियान सञ्जालका अध्यक्ष डिल्लिबहादुर रावतले लुम्बिनीमा दाङ र लालमटियामा गिद्ध रेष्टुरेन्ट रहेको बताए । साथै दाङमा नेपालमै एक मात्रै गिद्ध उपचार केन्द्र रहेको बताए । नेपालभर हाल ७ वटा गिद्ध रेष्टुरेन्टहरु छन् ।

हाल पशुमा दिइने डाइक्लोफेनेक औषधीकै कारण गिद्ध हराउने अवस्थामा रहेको उनको भनाई थियो । साथै प्राकृतिक बासस्थान, आहारमा ह्रास र मानवनिर्मित विद्युतीय तारबार जस्ता कारणले पनि लोप हुने अबस्थामा रहेको बताए ।

त्यस अवसरमा वन मन्त्रालयका अधिकृत धनेश्वर न्यौपानेले अग्ला रुखहरुलाई संरक्षण गर्ने, सुरक्षित आहाराको ब्यवस्थापन गर्ने कार्य भइरहेको बताए ।

त्यस्तै कार्यक्रममा नेपाल पंक्षी संरक्षण संघका कार्यक्रम अधिकृत भुपाल नेपालीले सरोकारवाला, तीनै तहका सरकार, संरक्षित क्षेत्र, डिभिजन वन कार्यालय, पशु विज्ञ केन्द्र र संरक्षणका आधारमा सबै गैरसरकारी संघसंस्थाहरुको सहकार्यको खाँचो रहेको बताए । कार्यक्रममा १२ वटै जिल्लाबाट सहभागी थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

भर्खरै प्रकाशित

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज