Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अस्पतालमा बालिकाको मृत्युपछि तनाव

Author Avatar साझा न्यूज 29th August 2023 , 1:20 PM
अस्पतालमा बालिकाको मृत्युपछि तनाव

गुल्मी, भदौ १२ गते । गुल्मी अस्पतालमा उपचारका क्रममा बालिकाको मृत्यु भएपछि तनाव सिर्जना भएको छ । गुल्मी जिल्ला अस्पताल गुल्मीमा उपचारको क्रममा छिमेकी जिल्ला अर्घाखाँचीको छत्रदेव गाउँपालिका-७ भजुखर्क निवासी राजेश मरासिनीकी छोरी ४ वर्षीय प्रशंसा मरासिनीको उपचारको क्रममा ज्यान गएको थियो ।

मरासिनीका आफन्तजनहरूले अस्पतालको लापरबाहीका कारण ज्यान गएको बताएका छन् । सोमबार १० बजे अर्घाखाँचीको छत्रदेव गाउँपालिका-७ भजुखर्क  निवासी राजेश मरासिनीको छोरी वर्ष ४ कि प्रशंसा मरासिनी पेट दुख्ने, वान्ता हुने बिरामी भई जिल्ला अस्पताल तम्घास ल्याई ओपिडीमा राखेर उपचार गरिएको थियोे ।

सोही दिन साँझ ५ बजे भर्ना भई उपचार गरिएकोमा मङ्गलबार बिहान साढे ६ बजे ईन्जेक्सन लगाएपछि बिरामी गम्भीर भई डाक्टरले चेकजाँच गर्ने क्रममा ८ बजे उपचारको क्रममा मृत घोषणा गरेका थिए । मृतकका बाबु, आफन्तहरुले डाक्टरको लापरबाहीले गर्दा मृत्यु भएको भन्दै अस्पताल घेराउ गरेका छन् ।

घटनाका विषयमा रेसुङ्गा नगरपालिकाका नगरप्रमुखसहित परिवारजनलगायत पत्रकारहरूको सहभागितामा अहिले छलफल भइरहेको छ । लापरबाही गर्नेलाई कडा कारबाहीको परिवारजनले माग गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

लुम्बिनी प्रदेशमा बजार अनुगमन तीव्र पारिने, बढी भाडा असुल्नेमाथि निगरानी

भर्खरै प्रकाशित

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

सहमहामन्त्रीमा रामहरि खतिवडा र अजयबाबु सिवाकोटी निर्वाचित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज