Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

एनआरएनए जापानले बृहत अन्तरक्रिया कार्यक्रम गर्ने

Author Avatar साझा न्यूज 1st September 2023 , 11:33 AM
एनआरएनए जापानले बृहत अन्तरक्रिया कार्यक्रम गर्ने

–श्याम क्षेत्री / जापान

जापानमा रहेका संघ संस्था र सरोकारवाला निकाय सँग समन्वयात्मक सहकार्य तथा मानवीय सहयोग अन्तरगतका कार्यमा एक रूपता कायम गर्नका लागि एनआरएनए जापानले सेप्टम्बर १० तारिक वृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने भएको छ ।

टोकियोको शिन ओकुबो स्थित सोलमारीको मुरा हलमा नेपाली दूतावास, एनआरएनए जापान, जापानमा रहेका सामाजिक संघ संस्था र समाजसंग नेपालीहरूलाई केन्द्रित गरि सहयोग र सेवा प्रदान गर्न एकरूपता ल्याउने उद्देश्यले साझा योजना तय गर्नका लागि वृहत अन्तरक्रियाको आयोजना गरिन लागेको एनआरएनए जापानका अध्यक्ष नविन निउरेले जानकारी दिए । ‘एनआरएनए जापानले जापानमा क्रियाशिल विभिन्न संघ,संस्था, राजनितीक पार्टीका भातृ संगठन लगायत पत्रकारहरुसंग समसामयिक बिषयमा छलफल गरि संस्थाको भावी कार्ययोजनाको तय गर्नका लागि अन्तरक्रिया गर्न लागेका हौ ।’ अध्यक्ष निउरेले भने- “संघ संस्थाहरुबाट सल्लाह,सुझाब लिने लगायत आपसी समन्वयमा काम कारवाहीलाई अगाडि बढाउन अन्तरक्रिया कार्यक्रम फलदायी हुनेछ ।”

एनआरएनए जापानलाई साझा छाता संस्थाको रूपमा विकास गरि जापानमा नेपाली समुदायलाई गरिने हरेक किसिमका सहयोगलाई चुस्त र व्यवस्थित गर्न सघाउन पुर्याउन अन्तरक्रिया कार्यक्रम एक कोशेढुंगा हुने विश्वास एनआरएनए जापानका महासचिव टिकाराम खरेलले व्यक्त गरे ।
सेवा प्रदानमा सहजता ल्याउन कार्यक्रम पश्चात् सम्पूर्ण सरोकारवाला निकायसहितको एक सम्यन्त्र निर्माण गर्ने योजना रहेको महासचिव खरेलले बताए ।

एनआरएनए जापान र जापानमा क्रियाशिल संघ संस्थाबाट नेपाली समुदायले अपेक्षा गरेको सेवा र सहयोगलाई कसरी पहुँच योग्य, छारितो र विश्वसनीय बनाउन सकिन्छ भन्ने बारेमा छलफल केन्द्रित रहने भएकोले जापानस्थित सम्पूर्ण सरोकारवाला निकाय, संघ सस्था, समाज र प्रवुद्द व्यक्तित्वहरूलाई उपस्थितिका निम्ति कार्यक्रमका संयोजक समेत रहेका एनआरएनए जापानका उपाध्यक्ष सिद्धार्थ श्रेष्ठले अनुरोध गरेका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

भदौ १० गतेको बाढीपछि लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

तौलिहवामा बजाजको ‘एक्सचेन्ज मेला’ हुने

तौलिहवामा बजाजको ‘एक्सचेन्ज मेला’ हुने

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

पिपरा प्रहरी कार्यालयको नेतृत्व पहिलोपटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने

पिपरा प्रहरी कार्यालयको नेतृत्व पहिलोपटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने

भर्खरै प्रकाशित

६४ करोड बराबरका खानेपानी आयोजनामा क्षति

भदौ १० गतेको बाढीपछि लुम्बिनीका २४८ जना अझै सम्पर्कविहीन

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन

मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

तौलिहवामा बजाजको ‘एक्सचेन्ज मेला’ हुने

तौलिहवामा बजाजको ‘एक्सचेन्ज मेला’ हुने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज