Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

दक्षिण एशियाली खेलमा रजत पदक विजेता खेलाडी अभय महरा सम्मानित

Author Avatar साझा न्यूज 3rd September 2023 , 4:47 PM
दक्षिण एशियाली खेलमा रजत पदक विजेता खेलाडी अभय महरा सम्मानित

विनोद अधिकारी
साझा न्यूज । कपिलवस्तु । काठमाण्डौमा हालै सम्पन्न दक्षिण एशियाली क्षेत्रीय जुनियर च्याम्पियन अण्डर १७ व्याडमिन्टन प्रतियोगितामा पुरुष डबल्स तर्फ रजत पदक विजेता कपिलवस्तु नगरपालिका वडा नं. १ का खेलाडी अभय महरालाई तौलिहवामा सम्मान गरिएको छ । जिल्ला व्याडमिन्टन संघको आयोजनामा तौलिहवा स्थित जिल्ला खेलकुद विकास समिति परिसरमा खेलाडी महरालाई प्रदेश सभा सदस्य वरिष्ठ अधिवक्ता सुधाकर पाण्डेय, बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव श्रेष्ठ, कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेल लगायतले प्रशंसा पत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका छन् ।
यसै गरी जिल्ला क्रिकेट संघका अध्यक्ष प्रकाश गैरे, खेलाडी अभयका पिता एडिशन महरा, हजुर बुवा मसन्त महरा, खेल प्रशिक्षक लगायतले खेलाडी अभयलाई सम्मान गर्दै यो जितलाई समग्र नेपालको जीतको रुपमा खुशीयाली मनाएका छन् ।
शशस्त्र प्रहरी बलको काठमाण्डौं हल चोक स्थित कवर्ड हलमा गत मंगलवार सम्पन्न दक्षिण एशियाली क्षेत्रीय जुनियर च्याम्पियन अण्डर १७ प्रतियोगितामा नेपालका तर्फबाट खेलाडी अभय महरा र कविर केसीको जोडीले रजत पदक जितेको थियो ।
खेलाडी महराको सम्मान कार्यक्रममा लुम्विनी प्रदेश सभा सदस्य तथा वरिष्ठ अधिवक्ता सुधाकर पाण्डेयले खेल क्षेत्रको विकासका लागि मुलुकको ३ वटै तहका सरकारले आआफ्नो ठाउंबाट भूमिका खेल्नु पर्ने कुरामा जोड दिएका छन् । कार्यक्रममा सहभागी बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशवश्रेष्ठ र कपिलवस्तु नगरपालिकाका नगर प्रमुख सुदीप पौडेलले आफुहरुले आफ्नो नगरपालिकाको तर्फबाट समग्र खेल क्षेत्रको विकासका लागि विशेष बजेट तथा कार्यक्रम तय गरेको बताए । समग्र जिल्लाकै खेल क्षेत्रको विकास र खेलाडीहरुलाई प्रोत्साहित गर्न जिल्लाका १० वटै स्थानीय तहका प्रमुखहरु संग समन्वय गरेर अघि बढ्नेमा दुवै नगर प्रमुखहरु सिंह र पौडेलले प्रतिवद्धता जनाएका छन् ।
कार्यक्रममा जिल्ला व्याडमिन्टन संघका अध्यक्ष दिनेश हमालले अति न्यून साधन स्रोतमा पनि खेल अभ्यास गरेर खेलाडी अभय महराले हासिल गरेको उपलब्धीलाई जगेर्ना गर्दै अन्य खेलाडीहरुको खेल विकासका लागि सवै क्षेत्रको सहयोगको खांचो रहेको बताए । सो अवसरमा प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्य, जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजेश उपाध्याय, प्रहरी उपरीक्षक प्रेम बहादुर बस्नेत, शशस्त्र प्रहरी उपरीक्षक जीवन केसी, कपिलवस्तु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेश अर्याल लगायतको उपस्थिति रहेको थियो ।
खेलाडी महरालाई शुक्रवार उनको गृह वडा कपिलवस्तु नगरपालिका वडा नं. १ को कार्यालयबाट पनि सम्मानित भएका छन् । वडा अध्यक्ष मोहम्मद जाहिद खां लगायतको टोलीले खेलाडी महरालाई वडा कार्यालयमा प्रशंसा पत्र र दोसल्ला सहित वडा स्तरीय सम्मान कार्यक्रम गरेको थियो । यो समाचार आजको साझा न्यूजमा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

करिब १४८ किलो गाँजासहित दुई जना पक्राउ

भाउजूको हत्या गर्ने देवर पक्राउ

‘क्यासिनो’मा जुवातास खेलिरहेका १९ जना नेपाली पक्राउ

भर्खरै प्रकाशित

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

डुंगा आक्रमणमा दुई जनाको मृत्यु

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

पश्चिम बंगालमा पहिलोपटक भाजपा सरकार, शुभेन्दु अधिकारीले खाए मुख्यमन्त्रीको शपथ

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

अनुसन्धानका लागि पालिएका पन्छीमा बर्डफ्लु, करिब ५० लाख बराबरको क्षति

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

प्रधानन्यायाधीशमा सिफारिस शर्माको संसदीय सुनुवाइ प्रक्रिया शुरु, उजुरी आह्वान

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

तरबुजा खेतीबाट लाखौँ आम्दानी गर्दै मण्डल

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज