Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सनशाईनको २५ औं वार्षिकोत्सवको पुर्व सन्ध्यामा रक्तदान

Author Avatar साझा न्यूज 14th September 2023 , 4:49 PM
सनशाईनको २५ औं वार्षिकोत्सवको पुर्व सन्ध्यामा रक्तदान

शत्रुघन खरविन्द
कपिलबस्तु, भदौ २८ गते । सनशाईन सामाजिक विकास संस्थाको २५औँ वार्षिकोत्सबको पुर्व सन्ध्यामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कपिलवस्तु जिल्लाको बुद्धभूमि नगरपालिका वडा नम्बर १० स्थित संस्थाको कार्यालय आज चेतरदेईमा कार्यक्रम भएको थियो ।
रक्तदान कार्यक्रम बाट ५८ यूनिट रक्त संकलन भएको सनशाईन सामाजिक विकास संस्थाका सदस्य तथा रक्तदान कार्यक्रम सयोजक भगवानदास यादवले बताउनु भएको छ । एक थोपा शुद्ध रक्तको करण कसैको अक्लमै जीवन गुमाउन न परोस् भन्दै “रक्तदान जीवनदान भन्ने मुलनाराको साथ संस्थाको वार्षिकोत्सब को पुर्व सन्ध्यामा विगत देखि नै रक्तदान कार्यक्रम गर्दै आइरहेको सनसाईन सामाजिक विकास संस्थका अध्यक्ष शिवलाल यादवले बताउनु भएको छ ।
रक्तदान कार्यक्रम आएर आफ्नो अमुल्य रक्तदान गरेर सहयोग गर्नु हुने सम्पुर्ण रक्तदातहरुलाई संस्थाका कार्यकारी निर्देश सम्भु प्रसाद हरिजन धन्यबाद व्यक्त गर्नु भएको छ । कार्यक्रम बुद्धभूमि नगरपालिकाका नगर प्रमुख केशव कुमार श्रेष्ठ लगायतको सहभगित रहेको थियो । कार्यक्रम नेपाल रेडक्रस सोसाईटी तौलिहवा शाखाको प्राबिधिक सहयोगमा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

बुद्धको शान्ति सन्देश फैलाउँदै लुम्बिनीदेखि निग्रोधाराम सम्म पैदल यात्रा

बुद्धको शान्ति सन्देश फैलाउँदै लुम्बिनीदेखि निग्रोधाराम सम्म पैदल यात्रा

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

अडियो प्रकरणमा दोषी देखिए सांसद सुनारमाथि कारबाही हुन्छ : बुर्लाकोटी

भर्खरै प्रकाशित

बुद्धको शान्ति सन्देश फैलाउँदै लुम्बिनीदेखि निग्रोधाराम सम्म पैदल यात्रा

बुद्धको शान्ति सन्देश फैलाउँदै लुम्बिनीदेखि निग्रोधाराम सम्म पैदल यात्रा

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

दाङमा १९० प्रहरी कर्मचारीको स्वास्थ्य परीक्षण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज