Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

३३ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस, ४० जेष्ठ नागरिकलाई सम्मान

Author Avatar साझा न्यूज 1st October 2023 , 6:35 PM
३३ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवस, ४० जेष्ठ नागरिकलाई सम्मान

कपिलवस्तु १४ असोज
३३ औ अन्तर्राष्ट्रिय जेष्ठ नागरिक दिवसका अवसरमा कपिलवस्तुको बुद्धभुमी नगरपालिकाले ४० जेष्ठ नागरिकलाई सम्मानित गरेको छ । ‘सबै पुस्ताका लागि जेष्ठ नागरिकको मानव अधिकार बारे बिश्वब्यापी घोषणा गरिएको बाचा पुरा गरौ ’ भन्ने नाराका साथ नगरपालिका– २ हमुमान चोकमा आयोजित जेष्ठ नागरिक सम्मान कार्यक्रम आयोजना गरी उनीहरुलाई नगद सहीत सम्मानित गरिएको हो ।
मेयर केशव कुमार श्रेष्ठले पालिका भित्रका १० वटै वडाका जेष्ठ नागरिकहरुलाई दोसल्ला, नगद र टीका लगाउदै सम्मानित गरेका हुन । कार्यक्रमा मेयर श्रेष्ठले जेष्ठ नागरिक जीउदो ईतिहास रहेकोले उनीहरुको सम्मान गर्नु सबैको दायित्व रहेको बताए । ‘ जेष्ठ नागरिकले पनि सम्मानपुर्वक बाच्न पाउनु पर्छ, उनीहरुलाई घर परिवार, समाज देशले नै सम्मान गर्नु पर्छ ’ उनले भने ।
आफ्नो पालिकाले हरेक बर्ष जेष्ठ नागरिकहरुलाई कार्यक्रम राखेर सम्मान गर्दै आएको बताए । नगरपालिकाले सम्मानित गरेकोमा जेष्ठ नागरिकहरु हर्षित बनेका थिए । कार्यक्रममा वडा नम्बर २ की ललिता पाखे्रल र वडा नम्बर ६ का अन्शुमन अली तेलीले आफुहरुलाई राज्यले स्वास्थ्य उपचार लगायतको सेवामा बिशेष ब्यवस्था गर्नु पर्ने बताए ।
उनीहरुले जेष्ठ नागरिकहरुलाई राज्यका तीनै तहका सरकारले बिशेष कार्यक्रम ल्याउनु पर्ने बताए । सो अवसरमा प्रमुख प्रशासकीय अधिकृत धु्रब नेपालले पालिकाले जेष्ठ नागरिकलाई प्राथमितामा राखेको बताए । मेयर श्रेष्ठको अध्यक्षता, नविन खनालको संचालनमा भएको कार्यक्रममा उप मेयर मीरा थारु लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
प्रत्येक वडाबाट वडा कार्यालयले ४ जनाको सिफारिस गरे अनुसार नामावली छनौट गरिएको नगरपालिका महिला ताथ बालबालिका शाखाकी सिता घिमिरेले बताईन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

तातोपानी नाका तीन दिन खुल्ने

तातोपानी नाका तीन दिन खुल्ने

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

बुद्धको शान्ति सन्देश फैलाउँदै लुम्बिनीदेखि निग्रोधाराम सम्म पैदल यात्रा

बुद्धको शान्ति सन्देश फैलाउँदै लुम्बिनीदेखि निग्रोधाराम सम्म पैदल यात्रा

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

सञ्चालन नहुँदै जीर्ण भए करोडौँका नगर बस

भर्खरै प्रकाशित

तातोपानी नाका तीन दिन खुल्ने

तातोपानी नाका तीन दिन खुल्ने

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

बुद्धको शान्ति सन्देश फैलाउँदै लुम्बिनीदेखि निग्रोधाराम सम्म पैदल यात्रा

बुद्धको शान्ति सन्देश फैलाउँदै लुम्बिनीदेखि निग्रोधाराम सम्म पैदल यात्रा

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

दुर्गा मन्दिरका चोरी भएका ३५ घण्टी भाँडा पसलबाट बरामद

ओमानविरुद्ध नेपालको जित

ओमानविरुद्ध नेपालको जित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज