Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

स्वास्थ्य बीमा र नागरिकको आवश्यकता

Author Avatar साझा न्यूज 6th October 2023 , 9:34 PM
स्वास्थ्य बीमा र नागरिकको आवश्यकता

वशिष्ठ तिवारी
करिव आधा दशक अघि सरकारले जनताको अकस्मात आई पर्ने आर्थिक जोखिम न्यूनीकरण गर्नको लागि स्वास्थ्य बीमा कार्यक्रम सरकारले ल्याएको पाईन्छ । जुन हालको सन्दर्भमा नागरिको आधारभूत आवश्यकता भई सकेको छ । स्वास्थ्य हरेक प्राणीको लागि अत्यन्त संबेदनशील बिषय हो । विशेष गरि मानवको लागि स्वास्थ्य एकदमै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । हरेक वर्ष लाखौ नागरिक गरिबी, असुविधा, एवं जानकारीको अभावमा ज्यान गुमाउन बाध्य भएको पाइन्छ, जसको निराकरण स्वरूप सरकारले सम्पूर्ण नागरिकहरुको लागि स्वास्थ्य बीमा कार्यक्रम ल्याएर गरिब, वन्चित, पिडित, प्रताडित, पहुँच नभएको तथा दुर्गमवाशी हरुको स्वास्थ्यमा पर्ने समस्या समाधान हुने गरि कार्यक्रम ल्याएको पाइन्छ । सरकार एवम सरोकारवालाले एउटा कुरा प्रस्ट के बुझ्नु पर्छ कि स्वास्थ्य बीमा सरकार माथि भएको भार होइन वरु नागरिक हरुको लागि वरदान हो ।
शासन सत्ता परिवर्तन हुँदा सरकारको प्राथमिकता हरु परिवर्तन हुने चलनले गर्दा स्वास्थ्य बीमा आफैंमा सरोकार वालाको वेवास्ताको कारणले गर्दा जर् जर् अवस्था तिर जान्छ कि अधिकांशको सोच भई सकेको वेला यस कार्यक्रम लाई जोगाउन सरकार आफैं अग्रणी भूमिका निर्वाह गर्नुको कुनै विकल्प रहेको पईदैना तसर्थ सरकारले यस कार्यक्रमलई थप प्रोत्साहित गर्नु आजको आवश्यकता भई सकेको छ । स्वास्थ्य बीमा कार्यक्रमले गर्दा आज लाखौ नागरिक आर्थिक अभावमा बस्नु पर्ने बाध्यताको अन्त भई सकेको पाईन्छ । वर्तमानमा यदि स्वास्थ्य बीमा नागरिकले गरएको छन् भने रोग कै कारण वा आर्थिक आभावको कारण ज्यान जाने सम्भावनाको अन्त्य भई सकेको छ ।
स्वास्थ्य बीमा देश जनता तथा सरकारको कार्यक्रम हो, यो कार्यक्रम जति दिगो हुन्छ त्यति नै सक्षम एवं निरोगी नेपाली जनता हुने छन् किन भने रोगि,अति गरिब एवं अपुष्ट नागरिकले केहिले पनि देशको मदत गर्न सक्दैनन् तसर्थ स्वस्थ, सबल, सक्षम जनता चाहीयो भने सरकारले स्वास्थ्य बीमा कार्यक्रमलाई एकदमै प्राथमिकतामा राखेर दिगो वनाउदै लैजानु पर्ने हुन्छ ।
करिब आधा दशक अघि सुभारम्भ भएको कार्यक्रम पचास प्रतिशत जनतालाई पनि सामबेश गर्न नसकनुको मूल कारण फितिलो नीतिगत बेवास्था हो । स्वास्थ्य बीमा ऐन तथा नियमावलीमा उल्लेख भएको बिषय कार्यन्वयन हुन्न सक्नुको मूल कारण राजनीतिक स्वार्थ एवं सरोकारवालाको आदुर्दर्शिता नै जिम्मेवार भएको देखिन्छ । फितलो एवं अ–स्पस्ट कार्यन्वयन पक्ष भएकोले आधा दसक बितिजादा पनि राष्ट्र सेवक भन्ने सरकारकै कर्मचारी हरु यस कार्यक्रममा समाबेश हुन् खोजेको देखिदैन् । तसर्थ नियम सबलाई समान हो यस बिषयलाई प्रमुखता साथ राखेर सरकारले यस बिषयलाई कठोरता पुर्बक लागु गर्दै स्वास्थ्य बीमालाई दिगो बनाउदै लैजानु पर्ने देखिन्छ ।
नेता तथा कर्मचारी यस कार्यक्रम वाट बहिरिनुको मुख्य कारण हरेक बिभाग तथा निकाय हरुको बिभिन्न प्रकारको आफ्नै बीमाको बेवास्था हुनु हो, जव कि सरकारले स्वास्थ्य संग सम्बन्धित हरेक कार्यक्रम स्वास्थ्य बीमामा गाभेर यस कार्यक्रमलाई थप वलियो बनाउ सक्ने आवश्यकता देखिन्छ । यस कार्यक्रमलाई मल र जलको आवश्यकता नितान्त भई सकेको छ । यस कार्यक्रमलाई जीवन्त वनाई राख्न बिशेष सहयोग सरोकारवाला तथा सरकारको अपरिहार्य रहेको देखिन्छ । आफ्नो देशको नागरिक हरुलाई स्वस्थ्य राख्नु एवं स्वस्थ्य रहन प्रेरित गर्नु राज्यको प्रथम दाईत्व हो । तसर्थ स्वास्थ्य बीमालाई स्थाइत्व प्रदान गर्दै स्वास्थ्य बीमा बोर्डलाई स्वेत संगठनको रुपमा बिकशित गर्दै लैजानु पर्ने आजको आवश्यकता देखिन्छ । लेखक तिवारी स्वास्थ्य विमा बोर्ड कपिलबस्तुका संयोजक हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

 नटुवा बालबालिकालाई शैक्षिक सामग्री सहयोग

 नटुवा बालबालिकालाई शैक्षिक सामग्री सहयोग

कपिलबस्तु बहुमुखि क्याम्पसको निर्वाचनमा ९ सय ८२ मत खस्यो

कपिलबस्तु बहुमुखि क्याम्पसको निर्वाचनमा ९ सय ८२ मत खस्यो

एक करोड खर्च गरेर २५६९ औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस विविध कार्यक्रम गरी मनाइदै

एक करोड खर्च गरेर २५६९ औं बुद्धजयन्ती एवम् लुम्बिनी दिवस विविध कार्यक्रम गरी मनाइदै

कपिलवस्तुमा स्थानिय तहको अख्तियारका २ सय ८० उजुरी

कपिलवस्तुमा स्थानिय तहको अख्तियारका २ सय ८० उजुरी

भर्खरै प्रकाशित

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

लुम्बिनी साझा श्रद्वा र शान्तिको भूमी हो : मन्त्री पाण्डे

बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

बुद्धको सन्देश विस्तारका लागि लुम्बिनी बौद्ध विश्वविद्यालय स्थापना गरिएकाे छः प्रधानमन्त्री ओली

 नटुवा बालबालिकालाई शैक्षिक सामग्री सहयोग

 नटुवा बालबालिकालाई शैक्षिक सामग्री सहयोग

अमेरिकाको पहलपछि भारत–पाकिस्तानबीच युद्धविराम

अमेरिकाको पहलपछि भारत–पाकिस्तानबीच युद्धविराम

कपिलबस्तु बहुमुखि क्याम्पसको निर्वाचनमा ९ सय ८२ मत खस्यो

कपिलबस्तु बहुमुखि क्याम्पसको निर्वाचनमा ९ सय ८२ मत खस्यो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज