Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

समयमाई बचत तथा ऋण सहकारीको अध्यक्षमा पुनः श्रेष्ठ

Author Avatar साझा न्यूज 7th October 2023 , 5:11 PM
समयमाई बचत तथा ऋण सहकारीको अध्यक्षमा पुनः श्रेष्ठ

कपिलवस्तु २० असोज
कपिलवस्तुको तौलिहवा स्थित समयमाई बचत तथा ऋण सहकारी संस्थामा पुनः मधुसुदन श्रेष्ठ अध्यक्षमा सर्वसम्मतरुपमा चयन भएका छन । तौलिहवामा भएको १५ औ बार्षिक साधारण सभा तथा ७ औ अधिबेशनबाट श्रेष्ठको अध्यक्षतामा ७ सदस्यीय कार्य समिति निर्बिरोधरुपमा चयन गरिएको हो ।
स्थापनाकाल देखि हाल सम्म श्रेष्ठ ७ औ पटक अध्यक्षमा चयन भएका हुन । समितिको उपाध्यक्षमा जर्नादन पराजुली सचिवमा गोपीकृष्ण श्रेष्ठ, कोषाध्यक्षमा राजेन्द्रमान श्रेष्ठ तथा सदस्यहरुमा बिश्वराज पाण्डेय, उमा सिंह कार्की र शान्तिदेबी रुपाखती रहेका छन ।
कमलराज पन्थीको संयोजकत्वमा लेखा समिति गठन गरिएको छ । जसको सदस्यहरुमा नबिन बहादुर श्रेष्ठ र गंगाधर आचार्य रहेका छन । यस अघि उद्घाटन सत्र अध्यक्ष श्रेष्ठको अध्यक्षता, डाक्टर सुशील कुमार श्रीवास्तवको प्रमुख आतिथ्यता र बिश्वराज पाण्डेयको संचालनमा भएको थियो ।
सभामा सचिव गोपीकृष्ण श्रेष्ठले प्रगति, कोषाध्यक्ष राजेन्द्रमान श्रेष्ठले आर्थिक र आगामी बर्षको कार्य योजना बारे अध्यक्ष श्रेष्ठले प्रस्तुत गरेको थिए । सभामा अशल निक्षेपकर्ताहरु भोला बहादुर सिंह र प्रमिला तेली तथा असल कर्जाग्राही रमा दवाडीलाई सम्मानित गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा

मतदाता नामावली अद्यावधिक: एक लाख ८७ हजार मतदाता थपिए

मतदाता नामावली अद्यावधिक: एक लाख ८७ हजार मतदाता थपिए

आईसीसीको एशिया सम्मेलन नेपालमा हुने

आईसीसीको एशिया सम्मेलन नेपालमा हुने

तातोपानी नाका तीन दिन खुल्ने

तातोपानी नाका तीन दिन खुल्ने

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

बुद्धको शान्ति सन्देश फैलाउँदै लुम्बिनीदेखि निग्रोधाराम सम्म पैदल यात्रा

बुद्धको शान्ति सन्देश फैलाउँदै लुम्बिनीदेखि निग्रोधाराम सम्म पैदल यात्रा

भर्खरै प्रकाशित

नवनिर्वाचित सभापति गगन थापाको आज दिउँसो २ बजे शपथ

नवनिर्वाचित सभापति गगन थापाको आज दिउँसो २ बजे शपथ

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा

मतदाता नामावली अद्यावधिक: एक लाख ८७ हजार मतदाता थपिए

मतदाता नामावली अद्यावधिक: एक लाख ८७ हजार मतदाता थपिए

आईसीसीको एशिया सम्मेलन नेपालमा हुने

आईसीसीको एशिया सम्मेलन नेपालमा हुने

तातोपानी नाका तीन दिन खुल्ने

तातोपानी नाका तीन दिन खुल्ने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज