Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

दुग्ध बेचेरै मनग्य आम्दानी गर्दै कपिलबस्तुका कृषक

Author Avatar साझा न्यूज 10th October 2023 , 6:58 AM
दुग्ध बेचेरै मनग्य आम्दानी गर्दै कपिलबस्तुका कृषक

साझा न्यूज । समाचारदाता
तौलिहवा, असोज २३ गते । कपिलबस्तुका कृषक दुग्ध बेचेरै मनग्य आम्दानी गर्न थालेको छन् । कपिलबस्तु नगरपालिका ९ जगदिशपुर क्षेत्रका कृषकहरु दुग्ध बेचेर गत आर्थिक बर्षमा ४ करोड ६२ लाख भन्दा बढी आम्दानी गरेका हुन् । स्थानीय स्तरमा साना किसान कृषि सहकारी संस्था लिमिटेड निग्लिहवाले साना किसान दुग्ध उद्योग संचालन गरेपछि कृषकहरुले सहकारी मार्फत दुग्ध बिक्री गरी सो आम्दानी गरेका छन् ।
स्थानिय कृषक यमलाल पौडेलका अनुसार गत आर्थिक बर्षमा २५ हजार ७२० लिटर दुग्ध विक्रि गरी १६ लाख ४६ हजार २ सय आम्दानी गरेको बताउनुभयो । उहाँले भन्नुभयो ‘ आफु विदेश नगई करिब २ बिघा जमिन लिजमा लिई घाँस खेती गरेको बताउनुभयो ।’ घाँस खेतीले दुग्ध उत्पादन नियमित हुनुको साथै उत्पादन लागत घटी पशु तुलनात्मक रुपमा स्वस्थ्य रहेको र आफु पशुपालन व्यवसायमा सन्तुष्ट रहेको उहाँको भनाई छ ।
त्यस्तै आर्का कृषक हरि प्रसाद पौडेलका अनुसार गत आर्थिक बर्षमा २४ हजार ८१३ लिटर दुग्धबाट १७ लाख ७८ हजार ६४३ रुपैयां आम्दानी गरेको बताउनुभयो । मेहेनत गर्ने हो भने स्वदेशमै बसि मनग्य आम्दानी गर्न सकिने उदाहरण उद्योगमा दुग्ध बिक्री गर्ने कृषकहरुले देखाएका छन् ।
संस्थाका अध्यक्ष निर्मला गौतमका अनुसार आर्थिक बर्ष ०७९।०८० मा ६५९ जना किसानले ६ लाख १६ हजार ५७९ लिटर दुग्ध विक्रि गरी ४ करोड ७७ हजार ६३५ रुपैया कृषकहरुलाई रकम भुक्तानी गरिएको बताउनुभयो ।
उद्योगले कृषकहरुलाई गत आर्थिक बर्ष ०७९।०८०मा १ हजार ९२० केजी घाँसको बीउ लागत साझेदारीमा वितरण गरिएको संस्थाका प्रबन्धक बसन्त मुराउले बताउनुभयो । त्यस्तै आर्थिक बर्ष २०७८।०७९ मा १ हजार ६४२ किलो घाँसको बीउ कृषकहरुलाई लागतसाझेदारीमा वितरण उहाँको भनाई छ ।
भेटेनेरी अस्पाताल तथा पशु सेवा विज्ञ केन्द्र कपिलबस्तुका प्रमुख विष्णु खनालका अनुसार कृषकहरुलाई सहकारी मार्फत प्रदेश सरकारले पशुपालन व्यवसायमा आकर्षित गर्न उत्पादनमा आधारित प्रोत्साहन प्रति लिटर २ रुपैयाको दरले प्रोत्साहन दिदै आएको बताउनुभयो । आर्थिक बर्ष ०७९।०८० मा १२ लाख ३३ हजार १५६ रुपैयाँ सहकारी मार्फत किसानहरुको बैक खातामा उपलब्ध गराईएको उहाँले बताउनुभयो । त्यस्तै आर्थिक बर्ष ०७८।०७९मा रकम १२ लाख १० हजार ६९८ रुपैयाँ किसानहरुको बैक खातामा उपलब्ध गराइएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा

मतदाता नामावली अद्यावधिक: एक लाख ८७ हजार मतदाता थपिए

मतदाता नामावली अद्यावधिक: एक लाख ८७ हजार मतदाता थपिए

आईसीसीको एशिया सम्मेलन नेपालमा हुने

आईसीसीको एशिया सम्मेलन नेपालमा हुने

तातोपानी नाका तीन दिन खुल्ने

तातोपानी नाका तीन दिन खुल्ने

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

कपिलवस्तुमा ट्रक र दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

बुद्धको शान्ति सन्देश फैलाउँदै लुम्बिनीदेखि निग्रोधाराम सम्म पैदल यात्रा

बुद्धको शान्ति सन्देश फैलाउँदै लुम्बिनीदेखि निग्रोधाराम सम्म पैदल यात्रा

भर्खरै प्रकाशित

नवनिर्वाचित सभापति गगन थापाको आज दिउँसो २ बजे शपथ

नवनिर्वाचित सभापति गगन थापाको आज दिउँसो २ बजे शपथ

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा

जनआस्थाका सम्पादक किशोर श्रेष्ठ प्रहरी नियन्त्रणमा

मतदाता नामावली अद्यावधिक: एक लाख ८७ हजार मतदाता थपिए

मतदाता नामावली अद्यावधिक: एक लाख ८७ हजार मतदाता थपिए

आईसीसीको एशिया सम्मेलन नेपालमा हुने

आईसीसीको एशिया सम्मेलन नेपालमा हुने

तातोपानी नाका तीन दिन खुल्ने

तातोपानी नाका तीन दिन खुल्ने

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज