Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

गठबन्धन भत्काउन अम्रेशको सक्रियता !

Author Avatar साझा न्यूज 18th October 2023 , 11:37 AM
गठबन्धन भत्काउन अम्रेशको सक्रियता !

स्वतन्त्र सांसद डा. अम्रेश कुमार सिंहले कोशी प्रदेशका नवनिर्वाचित मुख्यमन्त्री केदार कार्कीलाई बधाई दिँदै प्रचण्ड र देउवाको मनपरितन्त्र अन्त्य भएको घोषणा गर्नुभएको छ ।

पछिल्लो समय प्रचण्ड र देउवाप्रति सर्वाधिक आक्रामक देखिनुभएका सिंह डा. शेखर कोइरालासँग निकट रहँदै आउनुभएको छ । शेखरलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसँग निकट तुल्याउन मुख्य भूमिका निर्वाह गर्नुहुने अम्रेश जसरी भएपनि देउवा र प्रचण्डबीचको गठबन्धन भत्काउन लागिपर्नुभएको छ । काङ्ग्रेस पार्टीसँग कानूनी र राजनीतिक आवद्धता नरहे पनि सांसद सिंहले शेखर कोइरालासँगको ‘दोस्ती’ यथावत राख्नुभएको छ र, कोइरालालाई अघि सारेर देउवा र प्रचण्डसँग बदला लिने खेलमा देखिनुहुन्छ ।

स्मरणीय छ, गतवर्ष केपी र प्रचण्डबीच गठबन्धन बनाएर प्रचण्डलाई प्रधानमन्त्री चयन गराउन पनि अम्रेश निकै सक्रिय हुनुभएको थियो । प्रचण्डले ओलीको साथ छोडेर देउवासँग मिलाप गर्नुभएयता अम्रेश प्रचण्डविरूद्ध सक्रिय रहँदै आउनुभएको छ । देउवा र प्रचण्डलाई सत्ताबाट विस्थापित गराउन सिंहले केपी र शेखरबीच मात्र नभएर राप्रपा, जसपा र रास्वपाका नेताहरूबीच पनि सहजकर्ताको भूमिका निर्वाह गर्दै हुनुहुन्छ ।

कोशीका मुख्यमन्त्री केदार कार्कीलाई बधाई दिँदै सांसद सिंहले शेखर कोइरालालाई आगामी नेतृत्वको लागि शुभकामना पनि दिनुभएको छ । यसबाट उहाँ एमालेलगायतका दलको सहयोगमा शेखर कोइरालालाई प्रधानमन्त्री बनाउन सक्रिय रहनुभएको स्पष्ट हुन्छ । काङ्ग्रेसकै नेतृत्वमा सरकार गठन गर्ने भन्दै काङ्ग्रेस विभाजन गरेर देउवासँग बदला लिन अम्रेश कुमार कस्सिनुभएको छ, आफ्नो योजनामा उहाँ कसरी सफल हुनुहोला- प्रतीक्षाको विषय बनेको छ ।-घटना र विचार साप्ताहिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

पाल्पामा सडक खाना महोत्सवः स्थानीय खाना र संस्कृतिमा झुम्मिए पर्यटक

भर्खरै प्रकाशित

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

कपिलबस्तुमा सामुदायिक मोबाइल स्वास्थ्य क्लिनिक सेवा सुरु

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज