Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बृहत्तर विद्यालय सुरक्षाका सवालमा अभिमुखीकरण

Author Avatar साझा न्यूज 1st November 2023 , 3:02 PM
बृहत्तर विद्यालय सुरक्षाका सवालमा अभिमुखीकरण

अभिनव गुप्ता । साझा न्यूज
नेपालगंज । युनिसेफको सहयोग र नेपालगंज उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाको आयोजनामा नेपालगंजमा विद्यालय स्तरीय बृहत्तर विद्यालय सुरक्षा सम्वन्धी २ दिने अभिमुखीकरण कार्यक्रम शुरु भएको छ ।

कार्यक्रममा नेपालगंज उपमहानगरपालिका शिक्षा युवा तथा खेलकुद महाशाखाका प्रमुख गोरख बहादुर थापाले विद्यालयमा विद्यार्थी र शिक्षक कर्मचारीहरुको सुरक्षाका सवालमा उपमहानगरपालिका संवेदनशील रहेको बताए ।

बृहत्तर विद्यालय सुधारका लागि विद्यालय, शिक्षक अभिभावक तथा विद्यार्थीहरु पनि सक्रिय भई आआफ्नो ठाउंबाट सक्रिय भई लाग्न शिक्षा महाशाखा प्रमुख थापाले सवैमा आग्रह गरेका छन् ।

सो अवसरमा युनिसेफका शहरी विपद् तथा भुकम्पीय पुर्व तयारी परियोजना शिक्षा तथा खेलकुद परियोजनाका नरेश निदाल, महानगरपालिकाका शाखा अधिकृत भीम बहादुर बुढा, शिक्षा अधिकृत डिल्ली आचार्य लगायतले आगामी दिनमा लुम्विनी प्रदेशमा भुकम्पीय उच्च जोखिम रहेका कारण विद्यालयहरुमा यसबाट यसको न्यूनीकरणका लागि गर्न सकिने उपायहरुको बारेमा छलफल गरेका छन् ।

अभिमुखीकरण कार्यक्रमलाई कालिका स्वावलम्वन सामाजिक केन्द्रका अध्यक्ष रामेन्द्र सिंह रावल र सहजकर्ता गोपाल भण्डारीले सहजीकरण गरेका थिए ।

कार्यक्रम नेपालगंज उपमहानगरपालिकाका ४२ सामुदायिक विद्यालयका प्रधानअध्यापक तथा फोकल शिक्षकहरुलाई विभिन्न चरणमा अभिमुखीकरण गरिने शिक्षा महाशाखाका शिक्षा अधिकृत डिल्ली आचार्यले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

दशैंमा भक्तिमय बन्यो कपिलवस्तु, जिल्लाभर ५१३ दुर्गा मूर्ति स्थापना

भर्खरै प्रकाशित

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

सिंगरहामा सरसफाइ अभियान, बाणगङ्गा नदीको कटान रोक्न माग

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

भारतीय अभिनेत्री सावन्तविरूद्ध पक्राउ पुर्जी जारी

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैं मनाउन गाउँ फर्किने बढेपछि उपत्यकाका सडकमा सवारी चाप घट्दै

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दशैंको बिदाले बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने कार्यक्रम प्रभावित

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज