Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जापानी समुन्द्री तटमा देखिए लाखौँ मरेका माछा, कारण खोजी गरिँदै

Author Avatar साझा न्यूज 12th December 2023 , 9:53 AM
जापानी समुन्द्री तटमा देखिए लाखौँ मरेका माछा, कारण खोजी गरिँदै

गत शुक्रबार बिहानदेखि जापानको होक्काइडो प्रान्तको हाकोडातेको तटमा लाखौँ संख्यामा मरेका माछा समुन्द्रबाहिर देखिएका छन् ।

यति ठूलो संख्यामा मरेको माछा देखेपछि स्थानीयवासी चकित भएका छन् । स्वास्थ्यविज्ञहरुले यी माछा नखान सल्लाह दिएका छन् । स्थानीय प्रशासनले पनि मरेको माछा घरमा नल्याउन आग्रह गरेको छ । किनभने, विषका कारण यी माछा मरेको हुनसक्छ ।

यी मरेको माछाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । जसमा हजारौँको संख्यामा मरेका माछा देखिएपछि स्थानीयवासी र वातावरणविदमा चिन्ता बढेको छ ।

समाचारअनुसार माछाहरू मुख्यतया सार्डिन र केही कम संख्यामा म्याकरेल हुन् । सामाजिक सञ्जालमा भाइरल भइरहेको भिडियोमा देख्न सकिन्छ कि मरेको माछाका कारण समुद्रको पानी करिब एक किलोमिटरसम्म सेतो देखिन्छ । यस्तो देखिन्छ कि समुन्द्रमाथि सेतो कम्बल फैलिएको छ ! तर यो मरेका माछाले ढाकिएको दृश्य हो ।

प्रशासनको कडाइका बाबजुद कतिपय स्थानीयवासीले यी माछा सङ्कलन गरी बिक्री गर्न थालेकाले यस्ता माछा खाँदा बिरामी हुने निश्चित रहेको जनाउ दिइएको छ ।

कसरी एकसाथ यतिका संख्यामा माछाहरु समुन्दी तटमा आइपुगे भन्ने सवालमा हाकोडेट फिशरीज रिसर्च इन्स्टिच्युटका अनुसन्धानकर्ता ताकाशी फुजियोकाले माछालाई ठूलो सिकारीले खेदेको हुनसक्ने बताएका छन् । खेदिएका माछाहरु अक्सिजनको कमीका कारण थकित भएका थिए र, अन्ततः किनारमा पसेको एपीले जनाएको छ ।

माछा खाने कुरामा फुजियोकाले भनेका छन् कि यी माछाहरू कुन परिस्थितिमा पखालिए भन्ने हामीलाई निश्चित रूपमा थाहा छैन, त्यसैले म तिनीहरूलाई खान सिफारिस गर्दिनँ ।

समाचार अनुसार जापानमा गत वर्ष र पाँच वर्षअघि पनि होक्काइदोको वाक्कनाइ शहरनजिकै भारी हिमपात भएपछि यस्तै घटना भएको थियो । यस अवधिमा पनि मरेको माछाको मृत्युको कारण अझै रहस्यमै छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज