Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

जापानको नाकानोबुमा घरयासी सामग्री, सिंगापुरे साडी र नेपाली रेष्टुरेन्ट एकै छाना मुनी

Author Avatar साझा न्यूज 24th January 2024 , 7:38 PM
जापानको नाकानोबुमा घरयासी सामग्री, सिंगापुरे साडी र नेपाली रेष्टुरेन्ट एकै छाना मुनी

सिधा सिंगापुरबाट आयातित साडिहरु पाईने

-टोकियो प्रतिनिधि

पछिल्लो समय जापानमा बस्ने नेपालीहरुको संख्या बढेसंगै विभिन्न प्रकारका नेपाली पसलहरु, रेस्टुरेन्टहरु, दैनिक उपभोग्य संबन्धि हलाल फुड पसलहरु खुल्ने क्रम पनि बढेर गएको छ । यसै क्रममा जापान स्थित टोकियोको सिनागावा कु-“नाका नोबु” स्टेसन नजिकै ‘हाना एसियन डाइनिङ्ग’ तथा “Asian spices and Halal food” Tara Mart” एकै चोटी संचालनमा आएको छ ।

जापानमा बसोबास गर्दै आइरहेको नेपालीसहित अन्य विदेशी र जापानीजहरूलाई समेत नेपाली खानाको विशुद्ध स्वाद दिनका लागि रेस्टुरेन्ट संचालन गर्न लागिएको तथा दैनिक उपभोग्य बस्तु सहजताको लागि सुपथ मुल्यका ‘हलाल फुड’ पसल संचालनमा ल्याएको “हाना ग्रुप” समूहका प्रवन्ध निर्देशक मेनुका गुरुङ्ले जानकारी दिनुभयो ।

यसअघि जापानको सिनागावा टोगोशी गिञ्जामासंचालनमा आएको नेपाली रेष्टुरेन्टमा पाइने विशुद्ध टिपिकल नेपाली खानाले धेरै जापानिजहरुको मन जितेको र त्यही उर्जाको कारण इन्डियन नान करी सहित दोस्रो नेपाली टिपिकल रेष्टुरेन्ट संचालनमा ल्याएको उहाले बताउनु भयो ।

ओइमाची लाइन र आशाकुसा लाइनमा पर्ने नकानोबु स्टेसनबाट पैदल करिब ३ मिनेटको दूरीमा रहेको उक्त “हाना एसियन डाइनिङ्ग बार” करिब २५/३० सिट क्षमताको छ भने रेष्टुरेन्टको दोस्रो तलामा होलसेल हलाल फुड शप रहेको छ । उक्त सपमा सिंगापुरबाट आयातित ब्रान्डेड साडी समेत पाइने संचालक गुरुङ्गले बताउनु भयो ।

सिधा सिंगापुरबाट आयातित साडी अन्य साडिहरुको तुलनामा एकदमै मुलायान, क्वालिटी युक्त हुने हुदा जापानमा रहेका साडी पारखी नेपाली दिदी बाहिनीहरुको लागि सहि गन्तब्य हुने दाबी गर्नुभयो ।

घरायसी तथा रेस्टुरेन्टमा चाहिले दाल चामल देखि सम्पूर्ण हालल सम्बन्धि सामानहरु होलसेल मूल्यमै उपलब्ध गराइने हुदा अब घरायसी समान खरिद गर्नको लागि जापान बासि नेपालीले सिन-ओकोबु नै धाउनु पर्ने बाध्यताको अन्त्य भएको संचालक प्रमेश तमुले बताउनु भयो । सामान चाहिए घरमै डेलिभरी गरिदेने व्यवस्था समेत रहेको उहाले बताउनु भयो ।

जापानमा रहनु हुने नेपालीले आवश्यक परे 03 6426 6198 / 070 4107 4513 या email [email protected] मा सम्पर्क गर्न सकिने छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

तौलिहवामा बजाजको ‘एक्सचेन्ज मेला’ हुने

तौलिहवामा बजाजको ‘एक्सचेन्ज मेला’ हुने

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

पिपरा प्रहरी कार्यालयको नेतृत्व पहिलोपटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने

पिपरा प्रहरी कार्यालयको नेतृत्व पहिलोपटक महिला प्रहरी निरीक्षकले सम्हाल्ने

बाढीपीडितलाई ब्रह्माकुमारीको एक करोड एक लाख सहयोग

बाढीपीडितलाई ब्रह्माकुमारीको एक करोड एक लाख सहयोग

भर्खरै प्रकाशित

आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन

मुस्ताङ भन्सारः ५६ करोड राजस्व सङ्कलन

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

तौलिहवामा बजाजको ‘एक्सचेन्ज मेला’ हुने

तौलिहवामा बजाजको ‘एक्सचेन्ज मेला’ हुने

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

सुशासनको नारा दिएर कुशासन बढाइयो ः यादव

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज