Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

करदाता सेवा कार्यालय तौलिहवाद्वारा ६२ करोड भन्दा बढी राजश्व असुली

Author Avatar साझा न्यूज 14th August 2024 , 7:35 PM
करदाता सेवा कार्यालय तौलिहवाद्वारा ६२ करोड भन्दा बढी राजश्व असुली

oplus_0

कपिलबस्तु, साउन ३० गते । आर्थिक वर्ष २०८०।०८१ मा करदाता सेवा कार्यालय तौलिहवाद्वारा लक्ष्यको ८६ दशमलव ५० प्रतिशत राजश्व असुली गरेको छ । गत आर्थिक बर्षमा ७१ करोड ६८ लाख १० हजार लक्ष्य रहेकोमा कार्यालयले ६२ करोड ७४ हजार रजश्व असुली गरेको कर अधिकृत भिम प्रसाद सापकोटाले बताउनुभयो ।
कार्यालयको कपिलवस्तु, बुद्धभूमि, वाणगंगा नगरपालिका, मायादेवी, यशोधरा र शुद्धोधन गाउँपालिकामा कार्य क्षेत्र रहेको कर अधिकृत सापकोटाले बताउनुभयो । उहाँले लक्ष्यको ९ करोड ६७ लाख ३६ हजार राजश्व असुली हुन नसकेको बताउनुभयो । कोरोनापछि अर्थतन्त्र गतिशील नहुनु, बैङ्कमा ब्याजमाथि ब्याज थपिनु, व्यापारिक गतिविधि न्यून हुनु लगायतका कारणले उद्यमीहरू नियमित राजश्व तिर्ने अवस्थामा नरहेको कर अधिकृत सापकोटाको भनाई छ ।
गत आवको एक वर्षमा उठेको कूल राजश्व उठ्दा सबैभन्दा बढी आयकर शीर्षकबाट ३० करोड ७ लाख १४ हजार राजश्व असुली भएको छ । भ्याटतर्फ २१ करो २९ लाख ६ हजार , अन्तःशुल्क तर्फ ७ करो ३१ लाख ५७ हजार, ब्याज कर तर्फ १ करोड ८६ लाख ६ हजार, बहाल कर तर्फ १ करोड १६ लाख ४१ हजार र स्वास्थ्य कर तर्फ ३० लाख ४९ हजार राजश्व उठेको छ ।
कार्यालयको तथ्याङ्क अनुसार जिल्लाको छ वटा स्थानिय तहका कुल १७ हजार ३ सय कर दाता रहेका छन् । गत आर्थिक बर्षमा आयकर तर्फ ९ सय ६८, व्यक्तिगत पान २ हजार ८ सय २१, भ्याट तर्फ १ सय ३२, अन्तःशुल्क तर्फ ९० र संस्थागत पान ४३ जना लिएका छन् । यस्तै सरकारी तथा गैससमा प्यान नम्बर अनिवार्य गरेपछि पनि व्यक्तिगत प्यानमा दर्ता हुने करदाता बढेका हुन् ।
करदाता सेवा कार्यालयले कार्य क्षेत्रको विभिन्न क्षेत्रमा बजार अनुगमन गरिएकोे सुचना अधिकारी नारायण प्रसाद बन्जाडेले बताउनुभयो । बजार अनुगमनको क्रममा १ लाख ६० हजार जरीवाना समेत गरिएको सुचना अधिकारी बन्जाडेको भनाई छ । कार्यालयले करदाताहरुलाई सचेत गराउन विभिन्न किसिममा जानचेतना मुलक कार्यहरु गर्नुका साथै करशिक्षा सम्बन्धि कार्यक्रमहरु गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

खुकुरी प्रहार गरी महिलाको हत्या

खुकुरी प्रहार गरी महिलाको हत्या

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

मलखाद कालो बजारी गरेको आरोपमा सहकारी संचालक पाण्डेय थुनामा

चार लाख भारतीय रकमसहित पक्राउ

सांसद शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश

सांसद शाहलाई तत्काल पक्राउ नगर्न सर्वोच्च अदालतको आदेश

भर्खरै प्रकाशित

खुकुरी प्रहार गरी महिलाको हत्या

खुकुरी प्रहार गरी महिलाको हत्या

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

नेपालगन्ज नाकामा आयात १३, निर्यात १० प्रतिशत वृद्धि

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

काभा भलिबल च्याम्पियनशिपमा नेपालले आज श्रीलङ्कासँग खेल्दै

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

ट्राफिक सक्रियताले राजस्वमा वृद्धि, ३ हजार, कार्वाहीमा ४६ लाख संकलन

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

विमानस्थलबाट ४ किलो गाँजासहित दुई भारतीय पक्राउ

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज