काठमाडौँ । सत्ता साझेदार दल नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले १५ बुँदे निर्णय गरेको छ ।
आइतबार बिहान सभापति शेरबहादुर देउवा निवासमा बसेको बैठकले १५ बुँदामा विभिन्न निर्णयहरू गरेको पार्टी कार्यवाहक मुख्य सचिव प्रदीप पराजुलीले जानकारी दिए । बैठकले बाढी पहिरो तथा डुबानमा परेका जनताको उद्धार तथा राहत वितरण गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।
निर्णयहरू