Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अवध कला संस्कृति भाषाको संबद्र्धनमा अवधी पत्रकारहरु लाग्नु पर्नेः सांसद आचार्य

अवधी पत्रकार संघको जिल्ला अध्यक्षमा गुप्ता

Author Avatar साझा न्यूज 26th October 2024 , 7:38 PM
अवध कला संस्कृति भाषाको संबद्र्धनमा अवधी पत्रकारहरु लाग्नु पर्नेः सांसद आचार्य

कपिलवस्तु १० कार्तिक
अवधी पत्रकार संघ नेपाल कपिलवस्तु शखाको तेस्रो अधिबेसनबाट अध्यक्षमा मनिष गुप्ता निर्बिरोध निर्बाचित भएका छन । गुप्ताको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति निर्बिरोध निर्बिचत भएको हो ।
समितिको उपाध्यक्षमा अजय सहानी र सवितामा गुप्ता तथा सचिवमा बुजेश यादव, सह सचिवमा राज कुमार चमार कोषाध्यक्षमा हनुमान पाण्डेय र सदस्यमा सुग्रिम बरई, लालु चौधरी, निजामुद्दिन तेली रहेका छन ।
अधिबेशनको सांसद तथा पुर्वमन्त्री सुरेन्द्रराज आचार्यले उद्घाटन गर्दै अवध कला संस्कृति भाषाको संबद्र्धनमा अवधी पत्रकारहरु लाग्नु पर्ने बताए । उनले मधेसमा रहेको बालबिवाह बहुबिवाह दहेज प्रथा जस्ता कुरुती हटाउन समेत आवजा उठाउनु पर्ने बताए ।
सो अवसरमा अवधी पत्रकार संघका केन्द्रिय उपाध्यक्ष सनीउल्लाह धोबी, पत्रकार महासंघका प्रदेश सदस्य चिन्ता परियार, पत्रकार महासंघका जिल्ला अध्यक्ष किरणमान बज्राचार्य, प्रेस युनियन कपिलवस्तु सभापति खग प्रसाद चापागाई, मधेसी पत्रकार संघका जिल्ला अध्यक्ष रमेश मिश्रा, दलित पत्रकार संघका जिल्ला अध्यक्ष शुम्भु बिक लगायतले शुभकामना मन्तब्य दिएका थिए ।
कार्यक्रम निरहु यादवको अध्यक्षता र दिलीप यादवको संचालनमा भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

भर्खरै प्रकाशित

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज