Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

कपिलवस्तुमा शान्तिपूर्ण वातावरणमा लक्ष्मी माताको मूर्ति विसर्जन

Author Avatar साझा न्यूज 5th November 2024 , 9:21 AM
कपिलवस्तुमा शान्तिपूर्ण वातावरणमा लक्ष्मी माताको मूर्ति विसर्जन

oplus_2

कपिलवस्तु, कात्तिक १९ गते । कपिलबस्तुको विभिन्न स्थानमा लक्ष्मीपूजाका लागि स्थापना गरिएको लक्ष्मीको मूर्ति विसर्जन गरिएको छ ।

लक्ष्मीपूजाका दिन विशेष पूजापाठ गरी जिल्लाका १० पालिकाको विभिन्न स्थानमा २ सय ६३ वटा महालक्ष्मीको मूर्ति निकालिएको थियो । जिल्ला प्रहरी कार्यालयका अनुसार तिहारलाई लक्षित गरी जिल्लामा २ सय ६३ मूर्ति प्रदर्शनका लागि राखिएको थियो ।

ती मूर्तिहरुलाई स्थानीय नदी नाला, पोखरीमा विसर्जन गरिएको हो । प्रहरी नायब उपरीक्षक मोहनमणि अधिकारीका अनुसार आइतबार १ सय ३२ र आज सोमबार १ सय २४ वटा मूर्ति विसर्जन गरिएको छ । बाँकी सात वटा मूर्ति भोलि विसर्जन हुने उहाँले बताउनुभयो ।

दशैंका बेला दुर्गा भगवती निकाल्ने चलन पहिलेदेखि नै चलिआएको छ ।  तिहारमा भने विगत केही वर्ष अघिसम्म थोरै मात्र निकाल्ने चलन थियो । तर अहिले भने तिहारमा समेत लक्ष्मीको मूर्ति निकाल्ने चलन बढ्दै गएको हिन्दु धर्मगुरु रामशब्द मिश्राले बताउनुभयो । गएको दशैंमा ४ सय ७० वटा दुर्गा भगवतीको मूर्ति निकालिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

भर्खरै प्रकाशित

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज