Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

बुद्धभुमी नगरपालिकाद्वारा बालगृहका बालकलाई कम्मल

Author Avatar साझा न्यूज 7th November 2024 , 1:03 PM
बुद्धभुमी नगरपालिकाद्वारा बालगृहका बालकलाई कम्मल

कपिलवस्तु २२ कार्तिक
कपिलवस्तुको तौलिहवा स्थित बालगृहका बेसाहरा बालकलाई कम्मल बाडिएको छ । बुद्धभुमी नगरपालिकाले बालगृहमा रहेका ३२ बालकहरुलाई कम्मल बाडेको हो ।
मेयर केशव कुमार श्रेष्ठले बालगृहका बालकहरुलाई कम्मल हस्तान्तरण गरेका थिए । मेयर श्रेष्ठले आफुले बाचा गरे अनुसार नै बालगृहका बालकहरुलाई कम्मल उपलब्ध गराएको बताए । उनले बालगृहलाई आफ्नो नगरपालिकाले बिभिन्न सामाग्री खरिदका लागि बार्षिक २ लाख बजेट बिनियोजन समेत गरेको बताए ।
बालगृहलाई सबैले सहयोग गरी बेसाहरा बालकलाई प्रोत्साहन गर्नु पर्ने बताए । उनले आफ्नो पालिकाले बालगृहलाई थप सहयोग गर्ने समेत प्रबिद्धा ब्यक्त गरे ।
सो अवसरमा नेपाल बाल संगठन कपिलवस्तुका अध्यक्ष गोपालमणि ज्ञवालीले बुद्धभुमी नगरपालिकाले बालगृहलाई लामो सयम देखि सहयोग गर्दे आएको बताए । उनले बालगृहका लागि सरकारी स्तरबाट कुनै सहयोग नभएको गुनासो गरे ।
उनले बालगृहको विकासका लागि ३ वटै तहका सरकारले सहयोग गर्नु पर्ने बताए । कार्यक्रममा बालगृहका ब्यवस्थापक राम प्रासद अर्यालले बुद्धभुमी नगरपालिकाले बालगुहलाई धेरै माया गरेको बताए । बार्षिकरुपमा २ लाख सहयोगका साथै दशै लगायतका पर्वहरुमा समेत सामाग्रीहरु सहयोग गर्ने गरेको उनले बताए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

भर्खरै प्रकाशित

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज