Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

आर्थिक स्रोत जुटाउने योजना बनाउनुपर्छ : मन्त्री पौडेल

Author Avatar साझा न्यूज 10th November 2024 , 12:15 PM
आर्थिक स्रोत जुटाउने योजना बनाउनुपर्छ : मन्त्री पौडेल

तनहुँ, कात्तिक २५ गते । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले सबै पार्टीले आर्थिक स्रोत जुटाउने योजना बनाउनु पर्ने बताउनुभएको छ । नेपाली काँग्रेस शुक्लागण्डकी नगरपालिका प्रशिक्षण विभागले आयोजना गरेको प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उहाँले  सो कुरा बताउनुभएको हो ।

आर्थिक स्रोत जुटाउने योजना बन्न नसक्दा नेपाल विकासमा पछि परेको उहाँको भनाइ छ । राजनीतिक दलसँग विचार राम्रो भए पनि त्यस विचारलाई पूरा गर्नका लागि आर्थिक स्रोतको योजना बन्न नसकेकाले विकास बजेट थोरै हुँदा देश पछि परेको बताउनुभयो ।

देश विकास गरी गरीबी हटाउन आर्थिक स्रोत जुटाउने सम्बन्धमा पार्टीबिच एकता हुनुपर्ने बताउनुभयो । नेपालको राजनीतिमा सिद्धान्त र त्यसलाई कार्यान्वयन गर्ने स्रोतका बिचमा कहींकतै तालमेल नमिलेको मन्त्री पौडेलको भनाइ थियो । मन्त्री पौडेले, ‘पार्टीका सिद्धान्तहरु राम्रा छन् भाषण पनि मिठा गर्छन् तर गर्न स्रोत कसरी जुट्छ भन्नेमा ध्यान दिएका छैनन् ।’

नेपालमा आर्थिक व्यवस्था कसरी व्यवस्थित गर्ने हो ? भन्ने पाटोलाई बिर्सेको स्थिति रहेको उहाँको भनाइ छ । ‘स्रोतबिना कुनै पनि विषयको कार्यान्वयन सम्भव छैन,  स्रोत नभइ समाजवाद लागू हुन सम्भव छैन’ उहाँले भन्नुभयो ।

राजनीतिक पार्टीले विचार मात्र ल्याएको र कार्यन्वयन गर्ने स्रोत ल्याउन नसकेको उहाँको भनाइ थियो । नेपाली कांग्रेसको केन्द्रीय सदस्य समेत रहनु भएका मन्त्री पौडेलले पार्टी सङ्गठन मजबुत बनाउने विषयमा पार्टीका नेता तथा कार्यकर्ताले विशेष ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।

सङ्गठन बलियो नभए पार्टीका नेता तथा कार्यकर्ताको भविष्य सुरक्षित नहुने पौडेलको भनाइ छ । शनिबार गरिएको कार्यक्रममा देवराज चालिसे र प्राडा. कुसुमाकर न्यौपानेले प्रशिक्षण दिनु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

भर्खरै प्रकाशित

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

कपिलवस्तुमा ८८ प्रतिशत आर्थिक गणनाको काम सकियो

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज