Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

अर्शदीप आईपीएलको रिटेन्सनमा नपरेपछि असन्तुष्ट

Author Avatar साझा न्यूज 10th November 2024 , 12:22 PM
अर्शदीप आईपीएलको रिटेन्सनमा नपरेपछि असन्तुष्ट

सन् २०२५ को इन्डियन प्रिमियर लिग (आईपीएल) का लागि रिटेन्सनमा नपरेपछि भारतीय तीव्र गतिका बलर अर्शदीप सिंहले असन्तुष्टि जनाएका छन्।

पञ्जाब किङ्ग्सबाट खेल्दै आएका अर्शदीपलाई सन् २०२५ मा हुने आईपीएलका लागि पञ्जाबकले अक्सन अघि रिलिज गरिदिएको छ।

अर्शदीपलाई पञ्जाबले सन् २०१९ मा २० लाख भारतीय रुपैयाँमा आफ्नो टीममा सहभागि गरेको थियो भने २०२२ मा ४ करोडमा रिटेन गरेको थियो। पछिल्लो समय उनको प्रदर्शनलाई ध्यानमा राखि आगामी सिजनका लागि उनलाई टीमले रिटेन्सन गर्ने अनुमान गरिएको थियो। तर, पञ्जाबले उनलाई अक्शन अघि रिलिज गरिदिएको हो।

पञ्जाबले आगामी सिजनका लागि आफ्नो टीममा शशांक सिंह र प्रभसिमरन सिंहलाई रिटेन्सन गरेको छ।

अर्शदीपलाई रिटेन्सन नगर्नुको कारणबारे खासै खुलाइएको छैन। पञ्जाबले रिटेन्सन नगरेपछि  अर्शदीपले पञ्जाबलाई आफ्ना सबै सामाजिक सञ्जालबाट अनफलो गरिदिएका छन्। उनले पञ्जाबका सबै पुराना पोस्टहरू डिलेट गरिसकेका छन्। जसका कारण अर्शदीप र पञ्जाबीचको सम्बन्ध राम्रो नरहेको अनुमान गरिएको छ।

अर्शदीपले आईपीएलमा पञ्जाबका लागि खेल्दै ६५ म्याचमा ७६ विकेट लिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

आईपीएल क्रिकेटको प्लेअफबाट बाहिरियो लखनउ

आईपीएल क्रिकेटको प्लेअफबाट बाहिरियो लखनउ

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर

अमेरिकी पूर्व राष्ट्रपति जो बाइडेनलाई प्रोस्टेट क्यान्सर

आर्सनलले  प्रिमियर लिगमा न्युक्यासललाई हरायो

आर्सनलले प्रिमियर लिगमा न्युक्यासललाई हरायो

आईपीएल क्रिकेटमा गुजरातले दिल्लीलाई र पन्जाबले राजस्थानलाई हराए

आईपीएल क्रिकेटमा गुजरातले दिल्लीलाई र पन्जाबले राजस्थानलाई हराए

अमेरिकाको पहलपछि भारत–पाकिस्तानबीच युद्धविराम

अमेरिकाको पहलपछि भारत–पाकिस्तानबीच युद्धविराम

आईपीएल क्रिकेटमा आज पन्जाब र चेन्नई खेल्दै

आईपीएल क्रिकेटमा आज पन्जाब र चेन्नई खेल्दै

भर्खरै प्रकाशित

हजार र ५० को नोटको नयाँ डिजाइन तयार गर्ने गभर्नर पौडेलको पहिलो निर्णय

हजार र ५० को नोटको नयाँ डिजाइन तयार गर्ने गभर्नर पौडेलको पहिलो निर्णय

बसन्तपुरमा निःशुल्क आँखा शिविर, दुई सय बढीले लिए सेवा

बसन्तपुरमा निःशुल्क आँखा शिविर, दुई सय बढीले लिए सेवा

विपद् व्यवस्थापन तथा जलवायु उत्थानशीलता कार्यढाँचा निर्माणका लागि कार्यशाला सम्पन्न

विपद् व्यवस्थापन तथा जलवायु उत्थानशीलता कार्यढाँचा निर्माणका लागि कार्यशाला सम्पन्न

आईपीएल क्रिकेटको प्लेअफबाट बाहिरियो लखनउ

आईपीएल क्रिकेटको प्लेअफबाट बाहिरियो लखनउ

दुई पटक विघटन भएर पनि पूर्ण कार्यकाल

आज प्रतिनिधिसभाको बैठक बस्दै

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज