Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सुरक्षित मातृत्व सम्बन्धि सचेतानामूलक अभिमुखीकरण

Author Avatar साझा न्यूज 26th December 2024 , 7:06 PM
सुरक्षित मातृत्व सम्बन्धि सचेतानामूलक अभिमुखीकरण

कपिलबस्तु, पुस ११ गते । कपिलबस्तुको कपिलबस्तु नगरपालिका वडा नं. ६ मा एक दिने सुरक्षित मातृत्व सम्बन्धि सचेतनामूलक अभिमुखीकरण तालिम सम्पन्न भएको छ । उक्त तालिम कपिलवस्तु नगरपालिकाको सहयोग र समदर्शी महिला विकास केन्द्रको आयोजनामा सम्पन्न भएको हो ।

सो अवसरमा बोल्दै कपिलबस्तु नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठले सुरक्षित मातृत्वसम्बन्धी सचेतनाको अभावमा हुने समस्याहरू न्यूनीकरण गर्दै आमाहरूलाई थप सशक्त बनाउने र स्थानीय समुदायमा सकारात्मक सन्देश फैलाउने उद्देश्यले कार्यक्रम गरिएको बताउनुभयो । हजार दिनका आमा र बच्चाहरुलाई मृत्युबाट जोगाउन यस्ता जनचेतनामूलक कार्यक्रमहरु गर्नु पर्ने उहाँको भनाई छ ।

कार्यक्रममा कपिलबस्तु नगरपालिका वडा नं. ६ का वडाध्यक्ष रामजित कुर्मीले समाज परिर्वतनमा महिलाहरुको महत्वपूर्ण भुमिका रहेको बताउनुभयो । समाज सुधार गर्न सिंगो नगरपालिका दत्तचित्त भएर लागि परेको उहाँको भनाई छ ।

कार्यक्रममा कपिलबस्तु नगरपालिकाका स्वास्थ्य संयोजक उमेश गुप्ताले तालिमले महिलाहरूलाई सुरक्षित मातृत्वको महत्त्व, गर्भावस्थामा अपनाउनुपर्ने सावधानी, प्रसूति सेवाको उपयोग र सन्तान जन्मपश्चात् स्वास्थ्य सुरक्षाका बारेमा जानकारी गराईएको बताउनुभयो । तालिमले मातृ तथा नवजात शिशु मृत्यु दरलाई घटाउन सहयोग पु¥याउने अपेक्षा गरिएको उहाँको भनाई छ ।

कार्यक्रममा स्थानीय गर्भवती महिला, सुत्केरी आमा, स्वास्थ्य स्वयंसेविका लगायतको सहभागिता रहेको थियो । कार्यक्रममा नगरपालिका स्वास्थ्य संयोजक उमेश गुप्ता, तिलौराकोट स्वास्थ्य चौकीका प्रमुख सुवास चन्द्र यादव, स्वास्थ्यर्की इस्तियाक अहमद खां लगायतले प्रशिक्षण दिइएका थिए ।
कार्यक्रम समदर्शी महिला विकास केन्द्रकी अध्यक्ष गिता श्रीवास्तवको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शान्ता सापकोटाले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

बजार अभावले कारागार उत्पादन थन्किने जोखिम

भर्खरै प्रकाशित

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

रुरु प्राथमिक स्वास्थ्य केन्द्रबाट थाइराइडको जाँच सुरु

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

घोराहीमा ‘दोस्रो लुम्बिनी राष्ट्रिय १० किमि रोड रेस’ शनिबार

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

नेपाल राष्ट्र बैंकले एक खर्ब २० अर्ब निक्षेप सङ्कलन गर्दै

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

तेस्रो वडा अध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

सरकारी विज्ञापनसम्बन्धी निर्णय खारेज गर्न महासंघको माग

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज