Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

मायादेवी गाउँपालिका वडा नं. ४ मा ९० कृषकलाई स्प्रे ट्याङ्की वितरण

Author Avatar साझा न्यूज 12th January 2025 , 9:57 PM
मायादेवी गाउँपालिका वडा नं. ४ मा ९० कृषकलाई स्प्रे ट्याङ्की वितरण

कपिलबस्तु, पुस २८ गते । जिल्लाको मायादेवी गाउँपालिका वडा नम्बर ४ ले कृषि क्षेत्रमा उत्पादकत्व वृद्धि गर्ने उद्देश्यले ९० जना कृषकलाई स्प्रे ट्याङ्की वितरण गरेको छ ।
वितरण कार्यक्रममा मायादेवी गाउँपालिकाका अध्यक्ष वलिउद्धिन खान, प्रमुख प्रशासकीय अधिकृत रामकृष्ण तेली, वडा अध्यक्ष अस्फाक अहमद मुसलमान, वडा सचिव शिव गुलाम कलवार लगायतको सहभागिता रहेको थियो ।
कार्यक्रममा अध्यक्ष खानले कृषि क्षेत्रलाई प्रविधिसँग जोडेर आधुनिक बनाउनु आवश्यक रहेको उल्लेख गर्दै, कृषकहरूको आय वृद्धि गर्न र कृषि उत्पादनलाई व्यावसायिक बनाउन गाउँपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
वडा अध्यक्ष अस्फाक अहमद मुसलमानले कृषकहरूलाई यस्ता प्रविधिजन्य उपकरणको प्रयोगले उत्पादनमा गुणात्मक सुधार आउने र कृषिमा लाग्ने श्रम कम हुने बताउनुभयो । यो कार्यक्रम विशेष गरी साना तथा मध्यमस्तरीय कृषकहरूलाई लक्षित गरी सञ्चालन गरिएको उहान्ले बताउनुभयो ।
स्प्रे ट्याङ्की पाएपछि कृषकहरु खुशी भएका थिए । गाउँपालिकाले आगामी दिनमा पनि यस्तै कार्यक्रममार्फत कृषकहरूको आर्थिक स्थिति सुधार्न प्रयास गर्ने योजना बनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

नेकपाबाट बृजेश गुप्ताले कपिलवस्तु २ मा उम्मेदवारी दिने

नेकपाबाट बृजेश गुप्ताले कपिलवस्तु २ मा उम्मेदवारी दिने

निर्वाचनलाई लक्षित गर्दै हातहतियार बुझाउन निर्देशन

निर्वाचनलाई लक्षित गर्दै हातहतियार बुझाउन निर्देशन

जय-पराजयको विषय होइन, अब कांग्रेस बदलिएको छ, बदलिनेछ : गगन थापा

जय-पराजयको विषय होइन, अब कांग्रेस बदलिएको छ, बदलिनेछ : गगन थापा

कपिलवस्तुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

कपिलवस्तुमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना

कर्म र खेतीले बदलिएको तारा चाईको जीवन

कर्म र खेतीले बदलिएको तारा चाईको जीवन

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

साधन होइन, सोचले बद्लिएको कक्षा कोठा

भर्खरै प्रकाशित

नेकपाबाट बृजेश गुप्ताले कपिलवस्तु २ मा उम्मेदवारी दिने

नेकपाबाट बृजेश गुप्ताले कपिलवस्तु २ मा उम्मेदवारी दिने

मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा

मनोनयन दर्ताको सम्पूर्ण तयारी पूरा

सञ्चारमन्त्री खरेलले दिए राजीनामा

सञ्चारमन्त्री खरेलले दिए राजीनामा

दुर्गा प्रसाईंलाई ५ दिन हिरासतमा राख्न अनुमति

दुर्गा प्रसाईँ पोखरामा पक्राउ, काठमाडौं लगिदै

कांग्रेसका नेता खनाल रास्वपाबाट उम्मेदवार

कांग्रेसका नेता खनाल रास्वपाबाट उम्मेदवार

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज