Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

प्याब्सन कपिलबस्तुको पद हस्तान्तरण कार्यक्रम

Author Avatar साझा न्यूज 20th January 2025 , 6:24 PM
प्याब्सन कपिलबस्तुको पद हस्तान्तरण कार्यक्रम

सुग्रिव बरई
कपिलबस्तु, माघ ७ गते । निजी तथा आवासीय विद्यालय अर्गनाईजेशन नेपाल (प्याब्सन)को १२ औँ जिल्ला अधिवेशनको नयाँ नेतृत्वको जिम्मेवारी हस्तान्तरण गरिएको छ ।
प्याब्सन कपिलबस्तुको १२ औँ जिल्ला अधिवेशनबाट धिरेन्द्र विक्रम सिंह लगायतको नेतृत्वलाई पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि प्रदेश सभा सदस्य सुधाकर पाण्डे, विष्टि अतिथि जिल्ला समन्वय समिति प्रमुख बाबुराम आचार्य, पूर्व अध्यक्ष सुन्दर पाण्डे, गणेश लाल कर्ण लगायतको सहभागिता रहेको थियो ।
सो अवसरमा बोल्दै प्रदेश सभा सदस्य सुधाकर पाण्डेयले वर्तमान शिक्षानीतिमा देखिएका चुनौती र समाधानका उपायहरूमाथि प्रकाश पार्दै, संविधानले सुनिश्चित गरेको निःशुल्क शिक्षाको कार्यान्वयनलाई प्राथमिकता दिनुपर्ने कुरामा जोड दिनुभयो ।
कार्यक्रममा समन्वय प्रमुख बाबुराम आचार्यले सरकारी विद्यालयहरूसँग प्रतिस्पर्धा गर्दै निजी विद्यालयहरूको गुणस्तर कायम राख्नुपर्ने बताउनुभयो । जिल्लास्तरीय निजी विद्यालयहरूको समन्वय र गुणस्तरीय शिक्षामा देखिएका समस्यालाई समाधान गर्न नेतृत्वको सक्रियता अपरिहार्य रहेको उहाँको भनाई छ ।
कार्यक्रममा नव निर्वाचित अध्यक्ष सिंहले नयाँ नेतृत्वले संविधानद्वारा निर्दिष्ट निःशुल्क शिक्षाको अधिकारसँग तालमेल मिलाउँदै निजी क्षेत्रलाई दिगो बनाउने बताउनुभयो । समारोहमा संगठनको भावी रणनीति, शिक्षाको गुणस्तर सुधार, र निजी विद्यालयहरूको भूमिका जस्ता महत्त्वपूर्ण विषयमा छलफल गरिएको थियो ।
प्याब्सनको पूर्व अध्यक्ष एवम् निर्वाचन मण्डलका संयोजक सरोज खनालको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन निर्वाचन मण्डलका सदस्य केशव सापकोटाले गर्नु भएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

अत्यधिक गर्मीका कारण विद्यालय तीन दिन बन्द

भर्खरै प्रकाशित

जेष्ठ नागरिकलाई सम्मान

जेष्ठ नागरिकलाई सम्मान

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

पौडी प्रतियोगितामा शिखा एकेडमी च्याम्पियन

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

नेपाली कांग्रेस कपिलवस्तुका सह सचिव अरशदद्वारा राजीनामा

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

विश्व वातावरण दिवसको अवसरमा एक हजारभन्दा बढी बिरुवा रोपण

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

पाँचथरमा जिप दुर्घटना: चालकसहित नौ जना घाइते

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज