Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

पोषण तथा स्वच्छतामा व्यवहार परिवर्तन पुर्नताजगी तालिम

Author Avatar साझा न्यूज 20th January 2025 , 9:39 PM
पोषण तथा स्वच्छतामा व्यवहार परिवर्तन पुर्नताजगी तालिम

साझा न्यूज । लुम्विनी
वेल्ट हंगर हिल्फेको सहयोग तथा कालिका स्वावलम्वन सामाजिक केन्द्र र फर्वाड नेपालको आयोजनामा लुम्विनीमा पोषण तथा स्वच्छतामा व्यवहार परिवर्तन सम्वन्धी पुर्नताजगी तालिम सम्पन्न भएको छ ।

सुधारिएको खाद्य प्रणाली परियोजना एनपिएल १०८३—२२ मा कार्यरत सामुदायिक सहजकर्ता र सामाजिक परिवर्तनका संवाहकहरुलाई ३ दिन सम्म पुर्नताजगी तालिममा दिईएको हो । तालिममा कुपोषणको फ्रेम वर्क, बहुक्षेत्रीय पोषण योजना तेस्रोको बारेमा अभिमुखीकरण गरी परियोजनासंग कसरी जोड्न सकिन्छ ? भन्ने विषयमा छलफल गरिएको थियो ।

यसै गरी पैरवी योजना, खाद्य सुरक्षा संग सम्वन्धित सरोकारवालाहरुको नक्सांकन, खाद्य सुरक्षा रुपान्तरणका आयामहरु, खानाका विविधीकरण, असल कृषि अभ्यास, पोषण वगैचा लगायतको विषयमा पनि छलफल गरिएको थियो । तालिममा खाद्य सम्प्रुभता ऐन २०७५ को बारेमा सहभागीहरुलाई जानकारी गराईएको थियो ।

वेल्ट हंगर हिल्फेका टेक्निकल कोर्डिनेटर उत्तम शर्मा र अनुगमन तथा मुल्यांकन अधिकृत निरज गिरी, कालिका स्वावलम्वन सामाजिक केन्द्रकी कार्यक्रम संयोजक कमला सापकोटा, अनुगमन तथा मुल्यांकन व्यवस्थापक ममता भट्टराई, कार्यक्रम अधिकृत अशोक चन्द्र लम्साल र फर्रवाड नेपालका कृषि अधिकृत सुमन न्यौपाने, अनुगमन अधिकृत विकास आचार्य र झलक बहादुर थापा लगायतले तालिमका विभिन्न विषयहरुमा सहजीकरण गरेका थिए ।

तालिमबाट सहभागीहरुमा पोषण तथा स्वच्छता सम्वन्धी व्यवहार परिवर्तनका लागि नेतृत्वदायी भूमिका लिन सहजकर्ता र परिवर्तनका संवाहकहरु सक्षम हुने अपेक्षा गरिएको कालिका स्वावलम्वन सामाजिक केन्द्रका अध्यक्ष मन्दिप कुमार सिंहले बताए ।

तालिम पश्चात सहभागीहरुले समुदायमा गई ७ वटा मोडुलको तालिम संचालन गर्ने छन् । सो तालिममा १५ देखि ४९ वर्ष उमेर समुहका किशोरी, गर्भवती, सुत्केरी, ५ वर्ष मुनीका बालबालिकाका आमाहरुलाई सहभागी गराईने कालिका स्वावलम्वन सामाजिक केन्द्रकी कार्यक्रम संयोजक कमला सापकोटाले बताईन् ।

समुदायमा तालिम दिए पछि वायोसेन फिल्टर, साबुन, सेनेटरी प्याड, सवोत्तम पिठो प्रदर्शन तथा बनाउनुका साथै वितरण गरिने छ । कालिका स्वावलम्वन सामाजिक केन्द्रका अध्यक्ष मन्दिप कुमार सिंहले तालिमको समापन गरेका थिए ।

सुधारिएको खाद्य प्रणाली परियोजना यशोधरा, मायादेवी र शुद्धोधन गाउपालिकाका लक्षित वर्गका ४ हजार ५ सय साना किसान र ५ सय भूमिहिन नागरिकहरुलाई लक्षित गरि संचालनमा रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

निर्माण दिवसका अवसरमा अग्रज निर्माण व्यवसायी सम्मान

निर्माण दिवसका अवसरमा अग्रज निर्माण व्यवसायी सम्मान

कपिलवस्तु क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ युवा नेता शर्मा, ठकुरी र नेपालकाे नाम सिफारिस

कपिलवस्तु क्षेत्र नं. १ बाट प्रत्यक्ष तर्फ युवा नेता शर्मा, ठकुरी र नेपालकाे नाम सिफारिस

लुम्बिनीमा १ हजार २ सय ५१ जना मोतियाबिन्दु रोगीहरुले शल्यक्रिया

लुम्बिनीमा १ हजार २ सय ५१ जना मोतियाबिन्दु रोगीहरुले शल्यक्रिया

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

बुहारीले खानामा विष मिसाएर खुवाउँदा सासूको मृत्यु, ससुरा गम्भीर

दुई जिल्ला जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण

दुई जिल्ला जोड्ने मोटरेबल पुल एक दशकदेखि जीर्ण

एनपिएलः आज खेल नहुने

एनपिएलः आज खेल नहुने

भर्खरै प्रकाशित

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज