Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

सेवा ग्राहीलाई थप प्रभावकारी सेवा दिन नयाँ पहल

Author Avatar साझा न्यूज 18th February 2025 , 3:15 PM
सेवा ग्राहीलाई थप प्रभावकारी सेवा दिन नयाँ पहल

कपिलबस्तु, फागुन ६ गते । इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले सेवा ग्राहीलाई थप प्रभावकारी सेवा दिन नयाँ पहल थालेको छ । कार्यालयमा निवेदन दिएका पीडितहरूलाई फलो अप भिजिट गर्न सुरु गरेको छ ।

न्याय प्राप्तिको प्रक्रिया छिटो र सहज बनाउन सहयोग गर्ने र प्रहरीको व्यवहार सेवाग्राहीको अपेक्षा सङ्कलन गरी कार्यान्वयन गर्ने उद्देश्यले निवेदन दर्ता गरेका पीडितलाई घरमाबा टोलमा गई भेटघाटको अभियान सुरु गरिएको छ ।

यो अभियान अन्तर्गत निवेदन दिएका पीडित सेवाग्राहीको अवस्था बुझ्नका लागि प्रहरी टोली स्वयं उनीहरूको घर वा सम्बन्धित स्थानमा पुग्नेछ । यसरी प्रत्यक्ष रूपमा भेटेर जानकारी लिँदा मुद्दा समाधान प्रक्रियालाई प्रभावकारी बनाउन सहयोग पुग्ने प्रहरी निरीक्षक सुनारले बताउनुभयो ।

प्रहरी निरीक्षक सुनारका अनुसार पीडितलाई सहज न्याय दिलाउन लागेका छन् । यो अभियानले प्रहरी–नागरिक सम्बन्ध अझ बलियो बनाउनेछ । पीडितले प्रहरी कार्यालयमा आएर निवेदन दिएपछि उनीहरूको समस्या समाधान भए वा भएन भन्ने बुझ्न आवश्यक देखेर हामीले यो अभियान सुरु गरेका छौं, सुनारले भन्नुभयाे ।

प्रहरी कार्यालयले हालसम्म विभिन्न मुद्दा तथा उजुरीहरूमा फलो अप गर्दै दुई सय बढी पीडित सेवाग्राहीसँग प्रत्यक्ष भेटघाट गरिसकेको जनाएको छ । पीडितको घरमै गएर अवस्था बुझ्ने, अनुसन्धानको प्रगतिबारे जानकारी दिने र आवश्यक सहयोग प्रदान गर्ने कार्यले प्रहरी प्रशासनप्रति नागरिकको विश्वास बढाउने बुद्धभूमि नगरपालिका ३ का वडाध्यक्ष गोविन्द प्रसाद आचार्यले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

भर्खरै प्रकाशित

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज