Sajhanews
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज
No Result
View All Result
Epaper

esajhanews, sajhanews, esajhanews,news
No Result
View All Result
Epaper

७६ घरधुरीलाई सुधारिएको चुलो वितरण

Author Avatar साझा न्यूज 20th February 2025 , 4:09 PM
७६ घरधुरीलाई सुधारिएको चुलो वितरण

सौराहा स्थित सपना भिलेज सोसियलल इम्प्याक्टले कालिका नगरपालिका वडा नं. २ भरिका ७६ घरधुरीलाई बुधवार सुधारिएको चुलो वितरण गरेको छ ।

कालिका नगरपालिकाका नगर प्रमुख विनोद रेग्मी, नगर उपप्रमुख विमला तामाङ, वडा अध्यक्ष लक्ष्मण पौडेल, ईम्प्याक्टका अध्यक्ष ध्रुव गिरी, वडा सदस्यहरूले संयुक्त रूपमा विपन्न समुदायलाई चुलो हस्तान्तरण गर्नुभएको थियो । सपना भिलेज सोसियलल ईम्प्याक्टका अध्यक्ष गिरीले सामुदायिक बनबाट दाउरा पाउन समेत गाह्रो र दाउराबाट पकाउँदा धुवाले असर गर्ने भएकाले थोरै रकम लिएर वडावासीहरूलाई सुधारिएको चुलो वितरण गरेको जानकारी दिनुभयो । रत्न नगर– ८ चित्र सारीमा चुलो निर्माण गर्ने उद्योग सञ्चालन गरेको उहाँको भनाई छ । रु २५ सय पर्ने यो चुलो वडावासीहरूलाई न्यूनतम शुल्क लिएर वितरण गरेको उहाँले बताउनुभयो ।

सुधारिएको चुलोबाट ७५ देख ८० प्रतिशत सम्म धुवा कम निस्कने भएकाले मानव स्वास्थ्यलाई असर नगर्ने जानकारी दिनुभयो । कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख रेग्मीले सपना भिलेजले कालिकाका नगर पालिकासँग विभिन्न सहकार्य गर्दै आएकोमा आगामी दिनहरुमा पनि यस्तै सहकार्य गर्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो । प्राप्त गर्ने वडावासीहरूलाई पाएको सुधारिएको चुलोको सही सदुपयोग गर्न आग्रह गर्नुभयो । वडा अध्यक्ष लक्ष्मण पौडेलले सुधारिएको चुलो मानवको स्वास्थ्य देखि वातावरण शुद्धता राख्न मद्दत गर्ने भएकाले वडावासीलाई चुलो वितरण गरिएको बताउनुभयो ।

सुधारिएको चुलोको प्रयोगले दाउरा कम प्रयोग हुने भएकाले केही मात्रामा वन जङ्गल जोगिने बताए । कार्यक्रममा, वडा सदस्य चित्र बहादुर भण्डारी, शान्ति महतो, चन्द्र रेखा वि.क, बेली कुमारी गुरुङ लगाएको उपस्थिति रहेको थियो । यो सँगै सपना भिलेजले इच्छा कामना र रत्न नगरका एक हजार ५० घरधुरीलाई चुलो वितरण गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित खबर

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

क्षतिग्रस्त तटबन्ध पुनर्निर्माणको तयारी

भर्खरै प्रकाशित

पदमुक्त गरिएका दानबहादुर कार्की पुनर्बहालीको माग गर्दै सर्वोच्च जाने तयारीमा

दानबहादुर कार्कीको रिट सर्वोच्चमा दर्ता

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

कृष्णनगरका २६१ परिवारले पाए लालपुर्जा

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

प्रचारको उज्यालो पर्खिरहेको हिमाली तीर्थ-पार्वतीकुण्ड

लुम्बिनी र गण्डकी प्रदेशमा मौसम पूर्ण बदली भई ठाउँठाउँमा पानी

आज यी प्रदेशमा हल्का वर्षाको सम्भावना

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

तनहुँ जलविद्युत् आयोजनाको विद्युतगृह निर्माण अन्तिम चरणमा

हाम्रो बारेमा

ई-साझा न्यूज डटकम,साझा न्यूज साप्ताहिक
कपिलवस्तु नगरपालिका-१, कपिलवस्तु
सम्पर्क फोन: +977-76560585
इमेल: [email protected]

सुचना विभाग दर्ता नं.  २५९५/०७७-०७८ 

हाम्रो टीम

सम्पादक: गोपाल भण्डारी
सम्पर्क नं. : 9857050643
समाचार प्रमुख: श्याम क्षेत्री
प्रवन्ध निर्देशक: रमेश मिश्रा
कार्यकारी निर्देशक: नारद कोहार

सामाजिक संजालमा हामी

© 2021 eSajanews.com | Site By: ProTech

  • Privacy Policy
No Result
View All Result
  • होम
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • विचार
  • शिक्षा/स्वास्थ्य
  • अपराध/सुरक्षा
  • विविध
    • विज्ञान/प्राविधि
    • पत्र-पत्रिका
    • धर्म/संस्कृति
    • अर्थ/वाणीज्य
    • समाज